सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली
सार्बभौम भइ फैलिएका मेचि महाकाली।
प्रकृतिका कोटि कोटि सम्पदाको आचल
बीरहरुका रगतले स्वतन्त्र र अटल।
ज्ञानभुमि, शान्तिभुमि, तराइ, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभुमि नेपाल।
बहुल जाति ,भाषा, धर्म, संस्क्रिती छन बिशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
Comments
Post a Comment