२०३५ साल चैत २७ गते, ४१ बर्ष अगाडि आजकै दिन यहि समय म तानाशाही, फासिस्ट, निरङ्कुश पञ्चायती व्यवस्थाका हत्यारा शासनका सिपाहीहरूद्वारा धेरिएको थिए। शुशिला श्रेस्ठको अगाडि रत्न कुमार वान्तवाको गोली लागेको शरिर छटपटी रहेको थियो। केहि समय पछि वहाँले प्राणत्याग गर्नु भयो। फासिष्ट पंचायती व्यवस्था द्वारा मारिनु भएका अमर शहीद क. रत्नकुमार बान्तावाकाे ६९ औ जन्माेत्सव तथा ४१औ स्मृति दिवसको सन्दर्भमा भावपूर्ण श्रदान्जली कमरेडलाइ।

Comments
Post a Comment