र म बने दलित April 05, 2020 मैले मूर्ति कुँदिन्जेल तिमि पत्थर थियौ र म थिए मुर्तिकार। जब मेरो काम तमाम भयो तिमि देबता बन्यौ र म बने दलित। -कमरन काश्मिर Share Get link Facebook X Pinterest Email Other Apps Share Get link Facebook X Pinterest Email Other Apps Comments
Comments
Post a Comment