एनआरएनको तथ्याङ्क अनुसार बिश्वभरिमा नेपालिहरु मर्नेको संख्या १५ पुगेको छ।तथ्याङ्क यसप्रकार रहेको छ।
देश संक्रमित मृत्यु
अमेरिका ५००+ ५
युके १००+ ८
जर्मनी १८+
पोर्चुगल २२
अस्ट्रिया ९
युएइ १० १
साउदी अरेबिया ४
कुबेत ५ १
जापान १
मलेसिया १
हङकङ १
नेपालमा भने हालसम्म १२ जना यसभाइरसबाट संक्रमित भएका छन। जसमध्ये एकजना निको भैसकेका छन।
Comments
Post a Comment