२५ वर्षिय डा. गणेश वरैया भारतको गुजरातका हुन्। उनको परिवारमा ७ जना दिदीहरुपछि उनको जन्म भएको हो। उनी शारिरीक रुपमा एकदमै होचा छन्। उनको उचाई ३ फिट र तौल मात्रै २० केजी छ। तर उनको शारिरीक वनावटले ठुलो सपना देख्नलाई छेकेन। उनले हाईस्कुलको पढाई सकेपछि एमविविएसको लागि आवेदन दिए। तर उनको शारिरीक अवस्थाको कारण देखाउँदै उनलाई एडमिसन लिन अस्विकृत गरियो। उनको परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले स्कुल प्रिन्सिपल डा. दलपटभाई कटारियाको सहयोगले उनले वि.एस्सी पढ्दै गुजरात उच्च अदालतमा न्यायको लागि मुद्दा हाले। गुजरात उच्च अदालतले उनको पक्षमा फैसला सुनाए। अहिले उनी भावनगर गुजरातमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनी भन्छन्, 'मलाई मेरो साथिहरु र प्रोफेसरहरुले मेरो शारिरीक वनावटको कारणले सिक्न वाधा नपरोस भनेर सँधै सहयोग गरे। मेरो परिवार अझै गाउँको झुपडीमा वस्छन्। उनीहरुलाई सम्पुर्ण सुविधा सम्पन्न घर वनाईदिनु मेरो ठुलो सपना छ।' डा. गणेश वरैयाको यो स्टोरीवाट के सिक्न सकिन्छ भने, अपांगता शरिरले होईन, सोचले हुन्छ।
1. When The Going Gets Tough, The Tough Gets Going. 2. Practice like you have never won. Perform like you have never lost. 3. When you are in Rome, do as Romans. 4. म सत्रुसँग त एक्लै लड्न सक्छु। कृपया दया गरेर मलाई मित्रुहरुवाट वचाउ। 5. " Every night, we go to sleep without a guarantee of living tomorrow, but we still set an alarm to wake up. That is hope" 6. No matter who comes & goes, you’ll be my favorite person. 7. If You Focus On HURTS, You Continue To SUFFER. If You Focus On Lesson, You Continue To Grow. 8. अरु जस्तो दनदनी वल्न नसके पनि के भो त, अगेना त निभ्न दिएको छैन। 9. बरु घर नभएको आमा होस्, तर आमा नभएको घर नहोस्। 10. I will always remember those who came with a lamp when I was in the dark.