नेपाली अक्षरहरु भानुभक्तले देवनागरीवाट कपि गरेका हुन्। त्यस्तै, हाम्रो किरात लिपी पनि श्रद्दय श्रीजंगाले हाम्रो पुर्खाहरुले चलाएको अक्षरहरुलाई परिमार्जन, विस्तार र बिकास गरेका रहेछन्। यसमा दुईमत हुनुपर्ने ठाउँनै छैन। किनभने, हाम्रो पूर्खाहरुले १२५० वर्ष शासन गर्दा केहि न केहि त माध्यम थियोनै लेख्ने र कम्युनिकेसन गर्ने। अर्कोतर्फ, किरात कालवाटनै आधुनिक नेपालको सुरुवात भएको मानिन्छ। त्यसैगरी, हाम्रो राजा यलम्वरलाई आधुनिक नेपालको पहिलो राजा मानिन्छ। त्यसैले, यी आधारहरुलाई शीरोपर गर्दै र श्रद्दय श्रीजंगालाई उच्च सम्मान गर्दै, किरात लिपीको बारेमा विवाद नगर्नुनै राम्रो हुन्छ। हामीले किरात लिपीको बारेमा विवाद गर्नु भनेको, हाम्रो पूर्खाहरुलाई अपमान गर्नु हो। किरात मुन्धुम अनुसार हाम्रो पूर्खाहरुनै हाम्रो देवताहरु हुन्। वादे वादे जायते तत्ववोध। जय किरात।

Comments
Post a Comment