भुपि शेरचनले २०१७ सलमा लेख्नुभएको, बरिस्ठ न्युरो सर्जन स्व उपेन्द्र देभकोटाले २०२६ सालमा पढ्नुभएको र फाएर साइडमा समसामयिक बिसयमा बाचन गर्नुभएको कबिता 'हो हामी मानिस कम बर्ता गोटि हौ'
हामी आफु खुशि कहिले मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने
हामी आफु खुशि कहिले छुट्टिन नसक्ने
कसैले छुट्याउनुपर्ने
हामी आफु खुशि कहिले अगाडि बढ्न नसक्ने
कसैले पछडिबाट हिर्काउनुपर्ने, हिडाउनुपर्ने
हामी रंग रोगन छुट्टिएका टुटेको फुटेको
पुरानो क्यारामबोर्डको गोटि हौ
एउटा खेलाडिमाथि आश्रित
आफ्नो गति हराएका
एउटा स्ट्राइकरद्वारा संचालित
हो हामी मानिस कम बर्ता गोटि हौ।
Comments
Post a Comment