Skip to main content

Coronavirus (COVID-19) Total Update


बिश्वभरिमा अहिलेसम्म कोरोनाभाइर्सबाट संक्रमितको संख्या ४,३९,५७०, यसबाट मर्नेको संख्या १९,६३८ र निको हुनेहरुको संख्या १,११,९२६ रहेको छ।यस भाइरसबाट आज मात्रै  जना मानिसहरुको र ७,३ जना नया मानिसहरु संक्रमित बनेका छन।डब्लुएचओका अनुसार अहिलेको तथ्याङ्क अनुसार यस भाइरसबाट मर्नेको मृत्युदर ३.४% रहेको छ।त्यसैगरि यस रोगबाट मर्नेको मृत्युदर महिला भन्दा पुरुषको बढि रहेको छ।लिंग
अनुसार मृत्युदर यसप्रकार रहेको छ। 

वर्डोमिटरका अनुसार उमेर समुह अनुसार मृत्यु हुनेहरुको दर यसप्रकार रहेको छ। 

त्यसैगरि, बिभिन्न रोगभएका मानिसहरुको मृत्युदर यसप्रकार रहेको छ। 

Comments