कोरोनाभाइरस (कोभिड-१९) माहामारिबाट अहिलेसम्म बिश्वभरिका नेपालीहरुले ज्यान गुमाउनेहरुको तथ्यांक यसप्रकार रहेको छ। हालसम्म यस महामारिले ५ जना नेपालीहरुको ज्यान लिइसकेको छ।
१ लीलाबहादुर राइ, ६५ बर्ष, इटहरी, लन्डन युके, १७ मार्च
२ रमेश साम्बाहाङ्फे, ५१ बर्ष रानिगाउ पाँचथर, अमेरिका, मार्च २४
३ सुधिर शर्मा, ६१ बर्ष, हन्स्लो लन्डन, मार्च २५ (बाबु)
४ पुजा शर्मा, ३३ बर्ष, हन्स्लो लन्डन, मार्च २६ (छोरी)
५ प्राशान्त अर्याल, ४० बर्ष, चितवन, लन्डन युके, मार्च २६
६ केदार पन्त, ६३ बर्ष, लमजुङ, बेलायत, मार्च २८
७ निमा टेम्बा शेर्पा, ४४ बर्ष, सोलुखुम्बु, न्यु योर्क, एप्रिल ४
८ बिनु पराजुली, ४० बर्ष, रुपन्देही, युएइ, एप्रिल ३
९ थोक्मे बिस्ट , २८ बर्ष, मुस्ताङ, न्यु योर्क, एप्रिल ३
१० सोनाम लामा , न्यु योर्क, एप्रिल ३
११ एक जना, ६७ बर्ष, दुबइ, ११ अप्रिल
बेलायतमा फेरि एकजना ६३ इन्जिनीयर केदार पन्तको मार्च २८ को दिन निधन भएको छ। कोरोनाभाइरसको कारण १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तको शानिबार ईलिंग हस्पिटलमा निधन भएको हो। यधपी पुस्टि हुन भने बाकि रहेको छ।
शानिबार अमेरिकाको न्युयोर्कमा ४ नेपालीको निधन भएको छ।४ मध्ये एक सोलुखुम्बुका निमा टेम्बा शेर्पा, ४४, कोरोनाभाइरसका कारण मृत्यु भाएको हो भने दुइजना चाहि कोठामानै मृत फेला परेका थिए। मृतकहरु सोनाम लामा र थोक्मे बिष्ट रहेका छन। उहाहरुको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने आसंका गरियतापनि, पोष्टमार्टम रिर्पोट भने आइसकेको छैन।शनिबार नै न्यूयोर्क निवासी अजयमान छोंचुँको हृदयघातका कारण मृत्यु भएकोमा छ।
युएइमा फेरि रुपदेहिकी एक नेपाली बिनु पराजुलीको, ४०, कोरोनाभाइरसको कारण ज्यान गएको छ।
सबैजना जहा जहा हुनुहुन्छ सुरक्षित रहनुहोला।
Comments
Post a Comment