Skip to main content

अमेरिकामा फेरि एक नेपालीको कोरोनाभाइरसको कारण मृत्यु



बिश्वनै यतिबेला कोरोनाभाइरसको संक्रामणले आक्रन्त भैरहेको बेलामा आज मार्च ४ मा अमेरिकामा बस्दै आउनुभएका एक नेपाली रमेश सम्बाहाङ्फेको दुखद निधन भएको छ।उहा मेरिकामा रेस्टुरेन्ट र ट्याक्सि ब्याबसाय गर्दै आउनुभएको थियो।उहाको नेपालको स्थायी ठेगाना पाचथर जिल्लाको रानिगाउँ ४ रहेको छ।  मार्च १७ मा युकेको लन्डनमा बस्दै आउनुभएका ६६ बर्षिय लीलाबहादुर राइको पनि यहि भाइरसको कारणबाट निधन भएको थियो। उहा नेपालमा संखुवासभा जिल्लाबासी हुनुहुन्थ्यो। यो सँगै कोरोनाभाइरसको कारण मर्ने नेपालीको संख्या दुइ पुगेको छ। 

Comments