यासोक बजार आफैमा पाँचथरको एतिहासिक, धार्मिक, सास्क्रितिक, राजनैतिक, ब्यापरिक, यातायात, खेल्कुद, शैक्षिक र पर्यटनिय द्रिस्टिकोणबाट बिगतदेखिनै एक महत्वपुर्ण केन्द्र रहदै आएको कुरा यहाहरुमा जगजायरनै छ।कुस्सायक र कुम्मायकको काखमा अबस्थित यो बजार, कुम्मायक गाउपालिकाको केन्द्र बनेदेखि यसको गरिमा अझ ब्यापक बन्दै गैरहेको सर्बबिदितै छ। अहिले पुर्बका बिभिन्न महत्वपुर्ण शहरहरुसग प्रत्यक्ष यातायात जोडिएसगै, गाउँ गाउँमा गाडिको बाटोहरु खुलेसगै र खासगरि पछिल्लो समय स्थानिय स्तरमा भोग्दै आउनुपरेको खानेपानि समस्यलाइ तमोर लिफ्टिङ खानेपानि परियोजनाले सम्बोधन गरेसगै यसको उचाइ थप चुलिदै गएको छ भन्नुमा अत्युक्ति नहोला। यतिमात्र नभएर यो क्षेत्र भनेको पूर्ब मन्त्रिहरु पद्म सुन्दर लावति, डम्बर सिं सम्बाहाङ्फे र अहिलेका अर्थमन्त्रि तथा पूर्ब गभर्नर युबराज खातिवडा जस्ता देशलाइनै हाक्नसक्ने राजनेताहरु जन्माउने पुन्यभुमि पनि हो। यो बजार पर्यटकिय हिसाबले एकदमै सम्भाबना बोकेको हुनाले र बर्सेनि बजार बिस्तारको क्रम बढ्दै गएको तथ्यलाइ ह्रिदयङ्गमन गर्दै यहास्थित स्थानिय प्रतिनिधिहरुले बेलैमा यसप्रति उचित दिर्घकालिन योजनाहरु तर्जुमा गर्नु सम्भबत मनासिब हुन्छ होला। म पनि यहि उत्पादन हुने अन्नबालि र हावापानि, रानिभिरको काखमा जन्मेर सावा र छरुङाखोलाहरुमा पौडि खेल्दै, खाल्डे स्कुल र पिपलबोटे स्कुलमा जिबनपर्यन्त शिक्षाहरु आर्जन गर्दै मेरो शैशबकालहरु ब्याथित गरेको छु। यदि म सबैभन्दा धेरै कसैलाइ माया गर्छुभने मेरो घर परियार र यहि जन्मभुमि अर्थात यासोकलाइ गर्छु। त्यसैले आफ्नो ठाउको परिचय, पर्बर्दन र यहाका गतिबिधिहरुलाइ उजागर गरौ भन्ने हेतुले मैले हाम्रो यासोक फेसबुक अकाउन्ट र यासोक बजार फेसबुक पेज चलाउदै आएको छु। मैले यो अकाउन्ट र पेज चलाएको त कति भयो यकिन त भन्न सक्दिन तर अकाउन्टमा ५००० फ्रेन्डस र २३२५ फलोअर्स र आज पेजमा पनि ५००० लाइकस पुगेको छ। त्यसैले मैले यो स्टाटस नलेखिरहन सकिन। यो फेसबुक अकाउन्ट जोडिरहनुहुने र फेसबुक पेजलाइ माया गरी ५००० लाइकस गरिदिनुहुने सम्पुर्णमा ह्रिदयदेखिनै धन्यबाद अनि शिर झुकाएर हार्दिक नमन। आगामी दिनहरुमा पनि यस्तै साथ, सहयोग र रचनात्मक या आलोचनात्मक प्रतिक्रियाहरुको सदैब प्रार्थि रहनेछु। हाम्रो यासोक फेसबुक अकाउन्ट र यासोक बजार फेसबुक पेज तपाइहरु सबैको हो। दुबैलाइ तपाइहरुको माया, स्नेह र आलिङ्गनको हिजोनि, आजनि र भोलिनि खाचोको अपरिहार्यता रहिरहनेछ। कोटी कोटी धन्यबाद।

Comments
Post a Comment