Skip to main content

Posts

Showing posts from March, 2020

My Poem About Coronavirus (COVID-19)

म सोच्थें संसार कहा पुगेछ  मंगल ग्रहमा बस्ति बसाउने कुरा गर्छ  बृहस्पतिमा यान पठाइसकेको कुरा गर्छ  तर ती बुद्दिजिबिहरुलाइ लाज लाग्नुपर्ने हो  आज तिनिहरुको अकर्मण्यताको कारण तिनिहरुकै आखा अगाडी  सारा बिश्व भयभित बन्नुपर्दा  लाखौ मानिसहरु कोरोआभाइरसबाट संक्रमित र मर्नुपर्दा।  जब म सानो थिए  ग्लोबल वार्मिङ शब्दनै थिएन  जताततै पानिका मुहानहरु थिए  हरियलिहरु पनि उतिकै थिए  समयमा सिजन सुरु हुन्थ्यो  मनग्ये उब्जनि हुन्थ्यो  रोगहरु पनि सिमित थिए  आबश्यकताहरु पनि न्युन थिए  कुण्ठाहरु पनि सामान्य थिए  मानिसहरु पनि देबता जस्ता थिए  घरहरु मन्दिर जस्ता थिए  तिर्खा लाग्दा पानि थियो  भोक लाग्दा खाना थियो  थकाइ लाग्दा बिसाउने चौतारा थियो  तर बिस्तारै बिस्तारै  मानबहरु बढ्दै गए  बनजंगल र पशुपंक्षिहरु घट्दै गए  इकोसिस्टममा  परिबर्तन हुदै गयो  प्रकृतिमा अनेकन समस्याहरु देखा पर्न थाले पिउने पानिको हाहाकार हुन थाल्यो  न समयमा वर्षात हुन्छ  न पर्याप्त उब्जनिनै हुन्छ  रोगहरु पनि नानाथरि देखा पर्न थाले  पुर्खाहरुको बहिर्गमन सँगै  नया पुस्ताहरु बिनाशोन्मुख बन्दै गए  अकल्पनिय समस्याहरुसँग 

Ekata Dibasa Manaune Thie - Revolutionary Poem - Khagendra Sangraula

मेरो इतिहास मेटाएर  तिम्रो मात्र नलेखिएको भए  म पनि तिमिसँगै फुलमाला लिएर उभिने थिए  एकताको दिबश मनाउने थिए  मेरो पुर्खालाइ नरसंहार गरि  त्यसैको चित्तमा खुशियालि मनाई  बाचेको पुर्खालाइ दास नबनाएको भए  तिमिसँगै उभिने थिए  एकताको दिबश मनाउने थिए  जीतको उन्मादले मातेर  नाक कानको धार्नि नपुर्याएको भए  अबोध नारीहरुको अस्मिता नलुटीएको भए  तिमिसँगै उभिने थिए  एकताको दिबश मनाउने थिए  युद्द नजितेकोसँगको बाचा  तिम्रा सन्तानले नबिर्सिएको भए  नतोडिएको भए तिमिसँगै उभिने थिए  एकताको दिबश मनाउने थिए  आफु माथि रहन  आफ्नो  भाषा सस्कार आदि  अरुलाइ नलादेको भए  तिम्रो जंगली असभ्य  हाम्रो सभ्य भनेको भए  तिमिसँगै उभिने थिए  एकताको दिबश मनाउने थिए  बहुलतालाइ स्विकार नगरी  एक भाषा एक भेष जबरजस्ति नलादेको भए जगेर्ना नगरेनि उपेक्षा नगरेको भए  तिमिसँगै उभिने थिए  एकताको दिबश मनाउने थिए 

Mero Eutaa Dushman Chha - Manu Manjil

मेरो एउटा दुश्मन छ, जो मलाइ फोहोर जतिकै घृणा गर्छ तर म उसलाइ फुल जतिकै मन पराउछु उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैचामा बसन्त नआउनु भन्छ मेरा घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ मेरा आँगनका फुलले नमगमगाउनु भन्छ मेरा बालबचेराले उस्ले सुन्ने गरि नगराउनु भन्छ उस्लाइ दुख्नेगरि नरमाउनु भन्छ उ उस्को घरको बार्दलिमा बस्छ र परबाट जोकोहिलाइ मेरो घर नपस्नु भन्छ कोशेली या उपहार बोकेका जोकोहि नपसुन भन्छ मन्दिरबाट आशिर्बाद लिएर फर्केका बुढाबुढिलाइ मेरो घर अगाडिको चौतारामा नबसुन भन्छ उसलाइ मेरो घर माथि चरा बसेको मन पर्दैन जुन मेरो छानामाथि बसेको मेरा खेतबारिमा भाग्य लहर लह लह झुलेको आँपका रुखमा आशाका लहरहरु फुलेको कुलाको पानि मेरो गैरि खेतमा डुलेको उस्लाइ केहि मनपर्दैन यो बर्सात किन मेरोबारेमा घरको छानो भत्काउदैन पल्लो गाउको खोलो किन मेरो घरको बाटो आउदैन आगो किन यसरि अगेनोमा यसरि चुपचाप छ किन झिल्को जुनकिरी जस्तो माथि माथि उड्दैन किन केहि जलाउदैन  उ मेरो सपनामा मरुभुमि पसोस भन्छ मेरो घरमा आदि आएर पसोस भन्छ राति भकारिमा चोर आएर घुसोस मेरो ओठबाट मुस्कान उडेर बालुवामा

Bise Nagarchiko Bayan Poem - Shrawan Mukarung

Rajan Mukarung मालिक ! म यो गोरखा राज्यमा अढाई सय वर्षपछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिर छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक ! म बौलाएँ । मै त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने अढाई सय वर्षपछि आज के भयो मलाई ? यो बिसेलाई दिशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी न हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झुप्रो न हो जलाइएको यतिमै म बिसे उफ्रनुपर्ने ? थुइक्क बिसे… । म बौलाएँ मालिक ! म बौलाएँ । मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ नर्सिङ्गा फुक्न/सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्दिनँ मालिक ! म बौलाएँ । मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्ला अग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए ? हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज

गरिबलाइ बाच्दा मात्र होइन मर्दा पनि उतिकै पिडा छ सरकार

चरम  गरिबी  र  ज्याला  मजदुरी  गरेर  परिवार  पाल्ने  घरको  मुलिनै  बिरामि  परेर  राम्रो  उपचार  नपाउदा  शानिबार  बिहान  ४ ०  बर्षको   राजेश  श्रेस्ठको  उमेरमा  निधन  भयो।  नक्सालमा  बस्दै  आएका  उनि  तिन  सन्तानका  पिता  थिए।  उनका  श्रीमती  २ ७  बर्षिय   रिना  श्रेस्ठका  अनुसार  लास  उठाउनलाइ  पैसा  नभएपछि,  छिमेकिहरुसग  हार  गुहार  गरि  ४, ५ ० ०  रुपैया  जम्मा  गरिन।  श्रीमानलाइ  घाटसम्म  पुर्याउन  र  सहयोग  जम्मा  गर्न  पनि  कोरोनाभाइरसको  कारणले  भएको  लकडाउनले  हदैसम्मको  समस्या  पार्यो।  बल्लतल्ल  घाटसम्म  त  लगियो  तर  अन्त्यास्टिको  लागि  पैसा  पुगेन।  ४, ५ ० ०  मा  २, ० ० ०  सब  बाहानलाइ  दिइसकेको  थियो।  घाटमा  पनि  सब  जलाउनेको  स्तर  हुदो  रहेछ।  सबैभन्दा  तल्लो  स्तरको  ६, ० ० ०  रुपैयाँ  लाग्ने  रहेछ  भने  यता  बिधुतिय  शब  ग्रिहमा  ४, ० ० ०  रुपैया  लाग्ने  रहेछ। उनिसग  त्यति  रकम  नभएको  कारण  केहि  पत्रकारहरुको  सहयोगले  पशुपति  बिकास  को षको  निर्देशक  डा  घनश्याम  खातिवडा  कल  गरियो।  उहाले  हुन्छ  भन्ने  जवाफ  दिए।  तर  त्यहाका  कर्मचारिले  मानेनन्।  बरु  उनि

कोरोनाभाइरसबाट मर्ने नेपालिहरुको संख्या ११ पुग्यो

कोरोनाभाइरस (कोभिड-१९) माहामारिबाट अहिलेसम्म बिश्वभरिका नेपालीहरुले ज्यान गुमाउनेहरुको तथ्यांक यसप्रकार रहेको छ। हालसम्म यस महामारिले  ५ जना नेपालीहरुको ज्यान लिइसकेको छ। १ लीलाबहादुर राइ, ६५ बर्ष, इटहरी, लन्डन युके, १७ मार्च २ रमेश साम्बाहाङ्फे, ५१ बर्ष रानिगाउ पाँचथर, अमेरिका, मार्च २४ ३ सुधिर शर्मा, ६१ बर्ष, हन्स्लो लन्डन, मार्च २५ (बाबु) ४ पुजा शर्मा, ३३ बर्ष, हन्स्लो लन्डन, मार्च २६ (छोरी) ५ प्राशान्त अर्याल, ४० बर्ष, चितवन, लन्डन युके, मार्च २६ ६  केदार  पन्त,  ६ ३  बर्ष,  लमजुङ,  बेलायत,  मार्च  २ ८ ७  निमा  टेम्बा  शेर्पा,  ४ ४  बर्ष,  सोलुखुम्बु,  न्यु  योर्क ,   एप्रिल  ४   ८  बिनु  पराजुली,  ४ ०  बर्ष,  रुपन्देही,  युएइ,  एप्रिल  ३ ९   थोक्मे  बिस्ट  ,  २ ८   बर्ष,  मुस्ताङ ,  न्यु  योर्क ,  एप्रिल  ३ १ ०  सोनाम  लामा   ,   न्यु  योर्क ,  एप्रिल  ३ १ १  एक  जना,  ६ ७  बर्ष,  दुबइ,  १ १  अप्रिल  बेलायतमा  फेरि  एकजना  ६ ३  इन्जिनीयर  केदार  पन्तको  मार्च  २ ८  को  दिन  निधन  भएको  छ।  कोरोनाभाइरसको  कारण  १ ०  दिनदेखि  आफ्नै  घरमा  आइसोलेसनमा  बसेका  पन्तको  श

How I Fritter Away Coronavirus (COVID-19) Contaminated Days

Consecutively, I watched four best movies in the world one after another. They are The Oscar-Winning film The Revenant starter Leonardo DiCaprio, A Afghan film Osama, A Russian film a driver for Vera & just finished watching Andhadhun starer Ayushman Khurana. Before I underestimated Ayushman Khurana as a brilliant actor but after watching this movie I accept him as one of the finest actors in the Bollywood movie industry. As you all know we have nothing to do now because of pandemic coronavirus (COVID 19). For now, the ways of frittering away my time reading, writing, photographing, video graphing & watching movies. What about you my folks? In Closing, I would like to request you all that if you have the book named The Barefoot Surgeon which is the inspirational story about Dr. Sanduk Ruit who is also known as God Of Sight in Nepal, I will be very beholden. Stay safe.

The Kirat Kingdom

Yalambar was the first king of the Kirat Kingdom who established it in 800 BC. He ruled the kingdom for 91 years. After him, his 31 successors ruled the kingdom for 1225 years. Including him, there were 32 kings in the Kirat Kingdom. At that time, Kirat Kingdom had extended from river Trisuli in the west to river Teesta in the east of Bhutan. List Of The Kings According to Mahabharata, the chronicle of Bansawali William Kirk Patrick   and Daniel Wright,  here are the Kirat kings.  King Shree Yelam - 90 years King Shree Pelam - 81 years King Shree Melam - 89 years King Shree Changming - 42 years King Shree Dhakang - 37 years King Shree Walangcha - 31 years 6 months King Shree Hungting - 40 years 8 month King Shree Hoorma - 50 years King Shree Tooske - 41 years 8 months/राजा  King Shree Prasaphung - 38 years 6 months King Shree Pawa: - 46 years King Shree Daasti - 40 years King Shree Chamba - 71 years King Shree Kongkong - 54 years King Shree Swananda - 40 years 6

दुइटा मननयोग्य कुराहरु (Worthtaking Two Truths)

सूर्य  उदाउदा  चब  अस्ताउदा  एउटै  रंग  हुन्छ। सायद प्रकृतिको नियम सबैमा एउटै हुन्छ होला सात अरब जनसंख्या भएको यो संसारमा।बाचुन्जेल अनेकन दुखहरु गर्यो, अकल्पनिय पिडाहरु सहयो अनि नानाथरि सपनाहरु बुन्यो।आखिर मर्नेबेलामा एक्लै खालिहात जानुछ भोलि। मर्ने पनि को कतिबेला भन्ने कसैलाइ थाहा छैन।तर बाचुन्जेल सकारात्मक भएर बाच्नुपर्ने बाध्यता रहेछ।त्यसैले आज म भने तपाइहरुलाइ डुइवटा मलाइ मनपर्ने कुराहरु शेएर गर्न गैरहेकोछु।आशा गर्छु तपाइहरुलाइ पनि मन पर्छ होला।  पहिलो कुरा चाहि यस्तो रहेको छ।हुनत मेरो बाबा अझै पनि हुनुहुन्छ जस्तो लाग्छ किनभने उहाका हरेक कुराहरु मेरो मानस्पटलमा आकाशका ग्रह उपग्रहरुझै अमिट भएर बसेका छन।तर यथार्थ भने उहाले छाडेर जानुभएको पनि सात बर्ष जति भैसकेको छ।एकदिन उहालाइ धरानमा लुगा सिलाउने छिमेकि दाइले भन्नुहुन्थ्यो रे, मेरो त सबै छोरा छोरिहरु अपांग छन्। उहालाइ यो कुरा सुनेर धेरैनै अचम्म लाग्यो रे।र दोहोर्याएर उहाले फेरि त्यो लुगा सिलाउने दाइलाइ सोध्नुभएछ, साच्चिकै त्यस्तै होत भनेर।जवाफमा दाइले मुस्कुरौदै जवाफ दिनुभयो रे, अपांग भनेको केहि काम गर्दैनन् भनेको भनेर

The Prime Minister Of the UK Has Tested Positive For Coronavirus

The prime minister of the UK, Boris Johnson, 55, has tested positive for Coronavirus (COVID-19). He has tweeted a video message adding over the last 24 hours, the symptoms have been in the mild condition as per the sky news.

Another Nepali Lost His Life In The UK Caused By Coronavirus

Coronavirus (Covid-19) took the life of another Nepali residing in the UK took the life of another Nepali residing in the UK on Monday. The person who lost his life from the pandemic virus was Prashant Aryal, 40, who had been inhabiting in South East London with his family for more than two decades. He was there with his wife, 11 years old daughter & 9 years old son. Last week, ex Gurkha Lila Bahadur Rai, 65, also passed away due to the same reason. Including him, it has become 3 persons to lose their lives because of this horrifying pandemic virus. Stay safe all wherever you are.

Coronavirus (COVID-19) Total Update

बिश्वभरिमा अहिलेसम्म कोरोनाभाइर्सबाट संक्रमितको संख्या ४,३९,५७०, यसबाट मर्नेको संख्या १९,६३८ र निको हुनेहरुको संख्या १,११,९२६ रहेको छ। यस  भाइरसबाट  आज  मात्रै  ७ ४ ८   जना  मानिसहरुको  र  १ ७, ० ४ ३  जना  नया   मानिसहरु  संक्रमित  बनेका  छन। डब्लुएचओका अनुसार अहिलेको तथ्याङ्क अनुसार यस भाइरसबाट मर्नेको मृत्युदर ३.४% रहेको छ।त्यसैगरि यस रोगबाट मर्नेको मृत्युदर महिला भन्दा पुरुषको बढि रहेको छ। लिंग अनुसार  मृत्युदर  यसप्रकार  रहेको  छ।  वर्डोमिटरका अनुसार उमेर समुह अनुसार मृत्यु हुनेहरुको दर यसप्रकार रहेको छ।  त्यसैगरि, बिभिन्न रोगभएका मानिसहरुको मृत्युदर यसप्रकार रहेको छ।