आफु भोकै बसेर
छोराछोरिको पेट भर्ने
आफु नाङ्गै बसेर
छोराछोरिको आङ भर्ने
छोराछोरिको खुशिमा
आफ्नो सफलता ठान्ने
संघर्सको अर्को नाम हो
हाम्रो प्यारो बाबा।
हामी सानो छदा
महि पार्दै दुनाइ सिकाउथ्यौ
घरको काम सबै आफै गरी
हामिलाइ पढ्न पठाउथ्यौ
हामीले राम्रो काम गरे
खुशि हुदै इनाम दिन्थेयौ
आफू धेरै नपढे पनि
सधै पढ्नलाइ प्रेरित गार्थ्यौ
तिमीलाइ कसरि सम्झौ बाबा
तिमि सांच्चिकै अपरम्पार थियौ। `
महि पार्दै दुनाइ सिकाउथ्यौ
घरको काम सबै आफै गरी
हामिलाइ पढ्न पठाउथ्यौ
हामीले राम्रो काम गरे
खुशि हुदै इनाम दिन्थेयौ
आफू धेरै नपढे पनि
सधै पढ्नलाइ प्रेरित गार्थ्यौ
तिमीलाइ कसरि सम्झौ बाबा
तिमि सांच्चिकै अपरम्पार थियौ। `
हामी बुझ्दैनथ्यौ बाबा
त्योबेला तिम्रो दुखलाइ
तिमीले भनेको सुन्थ्यौ
एकपाखे हुनु धेरै गाह्रो छ भनेर
त्यसैले होला कहिले तिमी
आमाको फोटो हेर्दै रुन्थ्यौ
कहिले छोराछोरिलाई दुख भो भनेर
पेटिमा बसेर प्रायश्चित गर्थ्यौ
कहिले अब त छोरछोरि हुर्किसके भन्दै
दुख लुकाउन पाए हुन्थ्यो भन्थ्यौ
सायद तिमिलाइ पनि लाग्थ्यो होला
तिम्रो दुख बाड्ने कोहि भैदिए।
त्योबेला तिम्रो दुखलाइ
तिमीले भनेको सुन्थ्यौ
एकपाखे हुनु धेरै गाह्रो छ भनेर
त्यसैले होला कहिले तिमी
आमाको फोटो हेर्दै रुन्थ्यौ
कहिले छोराछोरिलाई दुख भो भनेर
पेटिमा बसेर प्रायश्चित गर्थ्यौ
कहिले अब त छोरछोरि हुर्किसके भन्दै
दुख लुकाउन पाए हुन्थ्यो भन्थ्यौ
सायद तिमिलाइ पनि लाग्थ्यो होला
तिम्रो दुख बाड्ने कोहि भैदिए।
अझै ताजै छ बाबा
तिमि ननिधाएका ती रातहरु
तिमीले घर छाड्दाका ती बाटाहरु
सुन्थ्यौ बिरानो ठाउँमा
तिम्रो गोजी खाली हुदा
कतिदिन भोकै पनि बस्यौ रे
हिउदको कठाङ्ग्रिदो चिसोमा
बाहिरै रातहरु पनि कटायौ रे
तिमी जस्तो स्वाभिमानी मान्छेले
अर्काको गालि पनि खायौ रे
तिमिले तिम्रो दुखसँग भाग्न
आफ्नो रोगसँग जुध्दै
के चाहि गरेनौ र ।
तिमि ननिधाएका ती रातहरु
तिमीले घर छाड्दाका ती बाटाहरु
सुन्थ्यौ बिरानो ठाउँमा
तिम्रो गोजी खाली हुदा
कतिदिन भोकै पनि बस्यौ रे
हिउदको कठाङ्ग्रिदो चिसोमा
बाहिरै रातहरु पनि कटायौ रे
तिमी जस्तो स्वाभिमानी मान्छेले
अर्काको गालि पनि खायौ रे
तिमिले तिम्रो दुखसँग भाग्न
आफ्नो रोगसँग जुध्दै
के चाहि गरेनौ र ।
एकदिन बिहान मैले सपना देखे
तिमी भीरबाट लडेको
आतिएर तिमिलाइ फोन गरे
तिमी ठिकै थियौ
तर केहि दिन पछि
तिमी त्यसरिनै बटोमा लडेछौ
टेम्पोबबाट घरमा ल्याउदा
आँखा खोलेर अन्तिम चोटि हेरेछौ
सायद त्यतिबेला सबैलाइ नबोलेरनै
भारि मनले बिदा माग्यौ होला
भोलिपल्ट मैले तिमीलाइ भेट्दा
तिमी भेन्टिलेटरमा थियौ
पछि सुने अघिल्लो दिन तिमिले
खना पनि खान मानेनौ रे
तिम्रो देवताहरुलाइ पुजा गरेर
रेडियो सुन्दै सुतेउ रे
बिहान सबेरै उठेर
फुलमा पानि हाल्यौ रे
तिम्रो सबै काम सकेर
तिमी मर्निङ्वल्कमा निस्केउ रे
सायद तिमीलाइ थाहा थियो
अब म बाच्दिन भनेर
त्यसैले तिमी केहिदिनदेखि
बदेशिएको छोरासँग बात गर्न चहान्थ्यौ रे
तर तिमी गयौ नफर्किने बाटोमा
हामीलाइ धेरै आशिर्बाद दिएर।
तिमी भीरबाट लडेको
आतिएर तिमिलाइ फोन गरे
तिमी ठिकै थियौ
तर केहि दिन पछि
तिमी त्यसरिनै बटोमा लडेछौ
टेम्पोबबाट घरमा ल्याउदा
आँखा खोलेर अन्तिम चोटि हेरेछौ
सायद त्यतिबेला सबैलाइ नबोलेरनै
भारि मनले बिदा माग्यौ होला
भोलिपल्ट मैले तिमीलाइ भेट्दा
तिमी भेन्टिलेटरमा थियौ
पछि सुने अघिल्लो दिन तिमिले
खना पनि खान मानेनौ रे
तिम्रो देवताहरुलाइ पुजा गरेर
रेडियो सुन्दै सुतेउ रे
बिहान सबेरै उठेर
फुलमा पानि हाल्यौ रे
तिम्रो सबै काम सकेर
तिमी मर्निङ्वल्कमा निस्केउ रे
सायद तिमीलाइ थाहा थियो
अब म बाच्दिन भनेर
त्यसैले तिमी केहिदिनदेखि
बदेशिएको छोरासँग बात गर्न चहान्थ्यौ रे
तर तिमी गयौ नफर्किने बाटोमा
हामीलाइ धेरै आशिर्बाद दिएर।
कहा भुल्न सकिन्छ र बाबा तिमीलाइ
आमाले सानैमा छाडेर गएपनि
तिमीले आफ्नो खुशिलाइ बिर्सेर
हामीलाइ दुख गरेर हुर्काएको
मायामा कुनै कमि हुन नदिएको
हामीलाइ त लाग्थ्यो तिमी मुस्कुराउदा
तिमीसँगै संसारै हासे जस्तो
दुनियाले तिमीलाइ नचिने पनि
तिमी हाम्रो आदर्श हो
दुनियाले तिमिलाइ जे भनेपनि
तिमी हाम्रो शिर हौ
तिम्रो सामु हाम्रो सधै शिर झुक्छ
किनभने तिमिले दुनियाको अगाडि
शिर ठाडो पारेर हिड्न सिकायौ
बाकि तिमिले सधै लागाउने
तिम्रो मनपर्ने टोपी साथमा छ
ताकि कसैको अगडि झुक्न नपरोस।
आमाले सानैमा छाडेर गएपनि
तिमीले आफ्नो खुशिलाइ बिर्सेर
हामीलाइ दुख गरेर हुर्काएको
मायामा कुनै कमि हुन नदिएको
हामीलाइ त लाग्थ्यो तिमी मुस्कुराउदा
तिमीसँगै संसारै हासे जस्तो
दुनियाले तिमीलाइ नचिने पनि
तिमी हाम्रो आदर्श हो
दुनियाले तिमिलाइ जे भनेपनि
तिमी हाम्रो शिर हौ
तिम्रो सामु हाम्रो सधै शिर झुक्छ
किनभने तिमिले दुनियाको अगाडि
शिर ठाडो पारेर हिड्न सिकायौ
बाकि तिमिले सधै लागाउने
तिम्रो मनपर्ने टोपी साथमा छ
ताकि कसैको अगडि झुक्न नपरोस।
Comments
Post a Comment