मैले बाचेको संसार त्यति रंगिन त थिएन
तैपनी तिमि यसमा सामिल हुन आइपुग्यौ।
खुशिहरु त तिमीलाइ धेरै दिन सकिन होला
तैपनि तिमि मेरो परिधिलाइ बुझेर रमायौ।
तैपनी तिमि यसमा सामिल हुन आइपुग्यौ।
खुशिहरु त तिमीलाइ धेरै दिन सकिन होला
तैपनि तिमि मेरो परिधिलाइ बुझेर रमायौ।
म त दुखलाइ नजिकबाट स्पर्स गरिसकेको मान्छे
तिमिलाइ मेरो बाटो अंगाल्न धेरै कठिन भयो होला।
तिम्रा प्राय सबै इच्छाहरुसँग सम्झौता गर्नुपर्दा
तिमिले धेरैचोटि आँखाका परेलीहरु रुझायौ होला।
तिमिलाइ मेरो बाटो अंगाल्न धेरै कठिन भयो होला।
तिम्रा प्राय सबै इच्छाहरुसँग सम्झौता गर्नुपर्दा
तिमिले धेरैचोटि आँखाका परेलीहरु रुझायौ होला।
मैले तिम्रो सबै कुराहरु पुरा गर्न नसके पनि
तिमीनै सधै मेरो पहिलो प्राथामिकतामा हुन्छौ।
मैले सधै तिम्रो समर्पणको चर्चा नगरे पनि
तिमी सधै मेरो हृदयमा बिराजमान हुन्छौ।
तिमीनै सधै मेरो पहिलो प्राथामिकतामा हुन्छौ।
मैले सधै तिम्रो समर्पणको चर्चा नगरे पनि
तिमी सधै मेरो हृदयमा बिराजमान हुन्छौ।
Comments
Post a Comment