आपा र आमाको मिमीसँग सँगै खिचेको एउटा पनि फोटो रहेनछ। हुनत त्यो बेलामा खसै फोटो खिच्ने जमना पनि थिएन। त्यसैले उहाहरुलाइ सँगै राखेर एउटा स्केच बनाएको छु। जहासम्म मलाइ लाग्छ, तस्बिर राम्राे बनाएको छु। मेरो आफन्तहरुले पनि मेरो आपा र आमालाइ बिर्सिसक्नुभयो होला। बिर्सनुभयो भनेपनि यहि फोटो हेरेर नसम्झनु होला. मेरो आपा र आमा र आमामा समर्पित यो स्केच।

Comments
Post a Comment