लि क्वान युले सिंगापुर बनाए। महाथिर बिन मोहम्मदले मलेसिया बनाए। एकै जेनेरेसनमा तेस्रो विश्वबाट पहिलो विश्वमा आफ्नो देशलाई पुर्याए। दुबैजना पढाईमा अत्यन्तै अब्बल थिए। ली क्वानले लन्डनको फिट्जविलियम कलेजबाट लमा ग्राजुएसन गरेका थिए। उनी त्यो बेलाका कलेज टपर थिए। त्यसैले उनले Fitzwilliam's Whitlock Prize पनि प्राप्त गरेका थिए। पछि उनी Cambridge मा लका प्रोफेसर बनेका थिए। त्यस्तै, महाथिरले पनि स्कुल लेभलमा अत्यन्तै राम्रो मार्कस ल्याएको कारणले उनका परिवारले एमबिबिएस पढ्न सिंगापुर पठाएका थिए। उनले संगापुरको King Edward VII College of Medicin बाट ग्राजुएसन गरेका थिए। नेपालमा पनि कुलमान घिसिङ एक्लैले कसैले नसोचेको लोडसेडिङ हटाउन सफल भए। उनी पढाईमा अब्बल भएरनै स्कोलरसिप पाएर ईन्डियाबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङमा ग्राजुएसन गरेका थिए। राम्रो, पढेको, दिमाख भएको र भिजन भएको मान्छेको हातमा देश पर्यो भने त देश बन्न त टाईम नलाग्ने रहेछनी। त्यसैले अबको चुनाबमा कस्तो मान्छेको हातमा हाम्रो भबिष्यलाई सुम्पने हो, हाम्रो हातमा छ। केबल एक जना यस्तो मान्छे चुनौ, हाम्रो देश पनि तेस्रो विश्वबाट पहिलो विश्...