Skip to main content

खाल्डेमा किरात राइ यायोख्खा सन्तोस चाम्लिङको नेतृत्वमा गठन

 


करिब साढे तीन सय बर्सदेखि पाचथर जिल्ला अन्तर्गत साबिक यासोक खाल्डे र अहिलेको कुम्माएक १ लाइ मुलथलो बनाएर बसिरहेका राइहरुले २०७७/०५/२९ का दिन किरात राइ यायोख्खाको गठन गरेका छन। यस कार्यसमिति भित्रका संरचना यस्तो रहेको छ। 

अध्यक्ष: सन्तोस चाम्लिङ 

उपाध्यक्ष: श्यामलाल चाम्लिङ 

सचिब: दिपेन चाम्लिङ 

सह सचिब: एजुन चाम्लिङ 

कोसाध्यक्ष: मुस्कान लावती राइ 

सदस्यहरु: टेकेन्द्र चाम्लिङ 

             खगेन्द्र चाम्लिङ 

             भिम कुमार चाम्लिङ 

             छगेन्द्र चाम्लिङ 

             दिल कुमारी राइ 

             सरिता राइ

कार्यसमितिमा रहनुहुने सम्पुर्णलाइ हार्दिक बधाइ तथा शुभकामना। यहाहरुको कार्यकाल सफल बनोस। 

Comments

Popular posts from this blog

Yep, I Got Promoted Today!

Yep, I Got Promoted Today!  आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो।  जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ।  अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ।  T...

The Kirat Dynasty

Nepal's very first recorded or discovered history began with the Kiratis, who arrived in the 7th or 8th century BCE from the east to the Kathmandu valley (now the capital of Nepal). Little is known about them, other than their deftness as sheep farmers and great fondness for carrying long knives. The Kirats ruled for about 1225 years (800 BCE-300 CE), their reign had a total of 29 kings during that time. Their first and best-remembered king was Yalambar, who is referenced in the epic Mahabharata. In the chronicle of Bansawali William Kirk Patrick mentions that the Kirat rule existed from about 900 BCE to 300 CE. During this long period altogether 29 Kirat Kings ruled over the country. The 29 Kirat Kings were; 1. Yellung Hang or Yalambar 2. Pari Hang 3. Skandhar Hang 4. Balamba Hang 5. Hriti Hang 6. Humati Hang 7. Jitedasti Hang 8. Galinja Hang 9. Oysgja Hang 10. Suyarma Hang 11. Papa Hang 12. Bunka Hang 13. Swawnanda Hang 14. Sthunko Hang 15. Jinghri Hang ...

मेरो नया कबिता 'यथार्थ'

महापुरुष त हु भन्छौ तिमि  खै के तिमिले त्यस्तो कर्म गर्यौ।  सारा दुनियालाइ मुफ्तमा हसाएर  खै के आफ्नो कद बढायौ।  अहंकार पाल्नु राम्रो होइन  उभिनलाइ धर्ति टेक्नै पर्छ।   जितको स्वाद थाहा पाउन  कैयौ पटक हारेको हुनैपर्छ।  मानिस त्यो भगवान बन्छ  जसले अरुको दुखलाई बोध गर्छ।   बुद्धत्व त्यतिकै प्राप्त हुन्न  त्यसका निम्ति तपस्य गर्नैपर्छ।  तिमीमा अभिमान धेरै भए तिमी अन्त्य अबस्य हुन्छ।   बासको वृक्षले गगनै चुमे पनि  आखिर एकदिन भुइतिर झुक्नैपर्छ।