Skip to main content

Posts

Showing posts from May, 2019

The Reasons Why We Respect CR7

I’m pretty sure that this story will come as a shocking one for each and everyone reading this. But trust me, even I had no clue that the one we call “selfish player” would do such a thing.. It all started in an interview in which  Ronaldo  said: “I have to thank my old friend Albert Fantrau for my success. We played together for the same team in the U-18 championship. When  Sporting Lisbon ‘s manager came to see us he said that: “Who ever score’s more goals will join our academy!” Ronaldo continues: “We won that match 3-0. I scored the first goal, then Albert scored the second with a great header. But the third goal was impressive for all of us. Albert was 1 on 1 against the goalkeeper, he skillfully went past the goalkeeper and I was running in front of him. All he had to do was to score, but he passed the ball to me and I scored the third goal , and I went to the Sporting Lisbon academy. After the match I met him and I asked him, ”Why?” and he said, “You are better than m

Ubhauli Sakela 2 June 2019, Sunday, Bela Vista Park

हरेक बर्स मनाइन्दै आएको किरातिहरुको महान चाड उभौलि साकेला यो बर्स पनि जुन २ तारिखको दिन बेला भिस्ता पार्कमा भब्यताको साथ मनाउने तयारि युद्द स्तरमा भैरहेको जानकारी सम्पुर्ण पोर्चुगलबासि किरातिहरुमा जानकारी गराइन्छ। किरात समाज पोर्चुगलको स्थापना सन २०१० मा भएसंगै हरेक बर्स उभौलि साकेला पर्ब मनाउने गरिएको छ।  गत बर्स भने किरात समज पोर्चुगलको स्थापना काल देखिनै संरक्षकको भुमिका निर्बाहा गरिरहनु भएका आदर्निय नरभुपाल राइको दुखद निधन भएको काराणले कूनै पनि हर्सोउल्लासको कार्यक्रम नगर्ने भनि किरात समाज पोर्चुगलले निर्णय गर्यो। त्यसैले एक साल चाहि उभौलि साकेला मनाइएन। स्मरण रहोस उहा सो समयमा जनजाति महासंघ पोर्चुगलको अध्यक्ष र उक्त समयका ससफो फोरम पोर्चुगलको महासचिबको कार्यभार पनि बहन गरिरहनुभएको थियो।  पहिलेको बर्सहरुमा किरात समाज पोर्चुगल नाममा मात्र सिमित रहदै आइरहेको थियो। यहि नमको पगरिमा हरेक बर्स उभौलि साकेलाको आयोजना गरिन्दै आएको थियो। यो बर्स भने कार्यक्रमको आयोजना सँगै सोहि दिन किरात समाज पोर्चुगलको कार्यसमिति समेत पनि बनाउने आन्तरिक छलफल भैरहेको छ। बढ्दो पोर्चुगलको आकर्स

When I Remember My Father

Laxmi Prasad Rai सपना ठुलो थिएन। म कक्षा  ४  कक्षातिर  पढ्दा शिक्षक बन्ने रहर थियो। त्यो रहर पनि मेरो खन्तरे अंकलको बरेमा सुनेर मेरो कलिलो मस्तिस्कमा आएको थियो। म जन्मिएको गाउँ एकदमै बिकट भएपनि मेरो बाजेले सबै छोराहरुलाइ पढाउनु भएको थियो। मेरो बाजे आफै पनि गाउको मुखिया हुनुहुन्थ्यो र सबैको लेखापढिको कामहरुहरु गर्नुहुन्थ्यो। छोराहरुमध्येमा सबैभन्दा धेरै र राम्रो पढ्नेमा मेरो खन्तरे अंकल र साइला बडाउ हुनुहुन्छ। तर म चाहि खन्तरे अंकलबाट प्रेरित थिए किनभने उहा चाहि त्यो बेलाको जमनामानै B.Sc गर्नुभको थियो। त्यसैले म पनि सोच्थें म पनि एकदिन धरानको हत्तिसार कलेजमा गएर scinence पढ्छु र भबिस्यमा साईन्स बिसयको टिचर बन्छु।हुनत मेरो यो सपना देख्ने आधार पनि थियो किनभने म सधै class मा फर्स्ट हुन्थे भने कहिले काहि school first पनि हुन्थे। नभन्दै मेरो सपना पनि साकार भयो। म S.L.C पछि Hattisar College मा entrance exam दिएर नाम पनि निकाले।  तर जब मैले Hattisar College बाट I.sc. पास गरे मेरो सपना पनि चेन्ज भयो। मेरो Hattisar College मा पढ्दा खेरिको एकदमै मिल्ने साथि सक्थियो हेपेन्द्र राइ। उ सध

My Top 30 Evegreen Favourite Songs

भनिन्छ संगीत बिनाको जिबन अधुरो हुन्छ। मलाइ पनि त्यस्तै लाग्छ। म सानै उमेर देखि गीत संगीत सुन्ने गर्थे। कक्षा ४ पढ्दा देखिनै कबिताहरु कोर्ने गर्थे। मेरो जिबन खाल्डे गाउदेखि सुरु भएर  धरान  हुदै युरोपसम्म आइपुग्छ। यो अबधिसम्म आइपुग्दा मैले मेरो जिबनमा धेरै आरोह अबरोहहरु भोगिसकेको छु। ठाउ र परिस्थितिहरुले काचुलि फेरेसँगै मेरो गीत संगीतको छानौटमा बिबिधता आउदो रहेछ। ऊदाहरणको लागि जब म गाउमा थिए नेपाली लोक तथा आधुनिक गीतहरु मन पराउने गर्थे। पछि धरान बसाईं सरेपछि सहरि जिबन सुरुभयो अनि म नेपाली पप, हिन्दि र अंग्रेजी गीतहरु सुन्न थाले यधपि मेरो पुरानो खुराक भने यथावतनै रहयो। पछि पढाइको शिलशिलामा युरोप आए अनि केहि नेपाली र अंग्रेजि रक गीतहरु पनि सुन्ने माहोल बन्यो। समग्रमा भन्नुपर्दा गाउदेखि शहर हुदै युरोपसम्मको यि मेरो बसाइहरुमा मेरो सबै किसिमको गीत सङीतहरु सुन्ने बानि पर्यो। त्यति मात्र नभएर मैले बिश्वको बिभिन्न देशको भाषाहरुको गीत संगीतहरु सुनेको छु र सुन्ने बानि पनि परेको छ। म आफै पनि गीतहरु लेख्ने गर्छु। मैले लेखेको एउटा गीत रेकर्ड पनि भैसकेको छ। त्यसैले आफुले आफैलाइ मुल्यांकन गर्दा म

Mother´s Day Resolution 4 May 2019

आज आमाको मुख हेर्ने पुण्य दिनमा मेरो भगवानहरुलाइ सम्झन चाहान्छु।  सबैको जन्मस्थान खाल्डे, यासोक पाचथर कोपा: कुल बहादुर राइ (मुखिया-गाउमा समाजले दिएको सम्मान)  कोकु: रुपलक्षि राइ (मुखेनि-गाउमा समाजले दिएको सम्मान)  मावलि कोपा: रत्न राइ (कर्मि घर साइला)  मावलि कोकु: नाम थाहा भएन किनभने उहा म सानो छदानै खस्नुभयो। उहानै मेरो आमाको आमा हुनुहुन्थ्यो।  (अहिले कान्छि कोकु हुनुहुन्छ।)  आपा: लक्ष्मि प्रसाद राइ (मुखिया जन्तरे)  जन्म: २०१३ आमा: जगमाया राइ (कर्मि घर साइलाको एकमात्र छोरि प्रकुमा) जन्म: २०१४ अनि सानो हुदाको म।  आमाको मुख हेर्ने दिनमा कोपा, कोकु, आपा र आमा सबैले छोडेर जानुभएनि, धेरै धेरै सम्झिरहेको छु। तपाइहरुले देखाउनु भएको बाटोलाइनै पछ्याइरहेको छु। तपैहरुको छोरा अनि नाति हुन पाएकोमा धेरै गर्ब गर्छु। भगवानसग यहि पार्थना गर्छुकि यदि अर्को जन्म हुन्छ भने जति पटक भएपनि तपैहरुकै छोरा अनि नाति भएर जन्मन पाउ।  आमा आपा हजुरहरुले तपाइहरुको सेवा गर्ने मौका नदीकन जानुभयो। हामि छोरा छोरिहरुलाइ हुर्काउन बढाउन कति देख र संघर्स गर्नुपर्यो होला तपाइहरु