भनिन्छ एउटा छोरा कुपुत्र बन्ला तर आमा कहिल्यै कुआमा बन्न सक्दैन। यस्तै एउटा अर्थपुर्ण कथा मैले साभार गरेकोछु। मलाइ लाग्छ केहि हदसम्म भएपनि यसले तपाइहरुको मनमा आमाप्रति सदभाब बढाउने छ।
र कथा यस्तो रहेको छ।
बुहारीले ऐनामा लिपिस्टिक ठिक गर्दै भनिन , "
आमा
आज तपाइले आफ्नो खाना आफै बनाउनु , मलाइ र
यिनलाई
आज एउटा पार्टीमा जानुछ "
वृद्ध आमाले भनिन " छोरी मलाइ ग्यासबाला
चुल्हो
बाल्न आउदैन "
तब छोराले भन्यो " आमा छेउमा रहेको मन्दिरमा
आज
भण्डारन छ त्यहाँ गइहाल्नु खाना बनाउने झन्झट गर्नु
पर्दैन....!!!
आमा चुपचाप आफ्नो चप्पल लगाएर मन्दिर भएको
तिर गइन
।
यो पूरा वार्तालाप 10 सालको छोरा रोहनले
सुनिरहेको थियो । पार्टीमा जाने समयमा रोहनले
आफ्नो ममिडेडिलाई भन्यो "डेडी जब म धेरै ठूलो
मान्छे
बन्छु नि तब म पनि आफ्नो घर कुनै मन्दिरको छेउमा
नै
बनाउछु "
ममिले उत्सुकतावस सोधिन " किन छोरा ?
रोहनले जुन जवाफ दियो त्यो कुरा सुनेर उनिहरु
दुवैजना
को शिर लाजले निहुरिएर तल पर्यो ।
रोहनले भन्यो " किनकी ममि मलाइ पनि कुनैदिन
यस्तै
पार्टीमा जानुपर्ने हुदा तपाईं पनि कुनै मन्दिर मा
खाना
खान जानुहुनेछ । म चाहदिन कि कुनै टाढाको
मन्दिरमा
जानुपरोस ...!!!!!
ढुङ्गा तबसम्म शुरक्षित हुन्छ
जबसम्म पर्वतसँग जोडीएको हुन्छ
पात तबसम्म शुरक्षित हुन्छ
जबसम्म रुख सँग जोडीएको हुन्छ
मान्छे तबसम्म शुरक्षित हुन्च
जबसम्म ऊ परीवारसँग जोडीएको हुन्छ
किनकि परीवारसित अलग भएर स्वतन्त्रता त मिल्न
सक्छ
तर सँस्कार गइदिन्छ ।
एक मसानघाटमा लेखिएको थियो " कसैलाइ के
आरोप
लगाउनु साथी ...... जिन्दगीमा सताउनेहरु पनि
आफ्नो
थिए
र जलाउनेहरु पनि आफ्नो थिए ।
राम्रो लागेमा अगाडि शेयर अवस्य गर्नुस ,
" न आफ्नाले खुल्दछ न गैरले खुल्दछ ,
यो स्वर्गको ढोका सिर्फ मेरी आमाको हातले
खुल्दछ।

Comments
Post a Comment