The house where I was born. The house where I was brought up.
A landscape from Katarbote.
Only memory of my Mother.
The place I had seen my mother for the last time.
The place where my mother is in.
आमामा समर्पित गीत
आमा हजुरको माया
मैले देख्ने आकाश भन्दा ठुलो छ
आमा हजुरले गरेको योगदन
मैले टेकेको धर्ति भन्दा बिशाल छ
जब म तिमिलै बर्णन गर्न खोज्छु
सब्दकोशमा उपउक्त शब्द भेटाउदिन
हजुरको महानतलाई बर्णन गर्न खोज्दा
हजारौं पानाहरूमा अतौदैन
संसार यति सुन्दर रहेछ्
तिमिलेनै यसलाई सिर्जना गरेउ
जिबनक हरेक पलहरूमा
तिमिलेनै बाँच्न सिकयौ
लाग्छ तिमी यो संसारमा
देउताहरूको पनि देउता हौ
सबैको हृदयमा बस बस्ने
प्रकृतिको अनुपम उपहार हौ।
Comments
Post a Comment