यो देखिएको गाउँ खाल्डे हो। यो याशोक गाबिसको वडा न ९ मा पर्छ। यो गाउँमा बिशेष गरि केही छेत्रीहरू बसेपनी यहाँ चाम्लिङ राइहरूको बहुल्याता रहेको छ। यो पारी अङ्नाबाट खिचिएको तस्बिर हो। यहाँका मनिसहरू धेरै शिक्षित छन्। यहाँ बिशेष गरेर धान, मकै, गहु,कोदो, बदाम् र जुन्यालो रम्रोसँग उत्पादन हुने गर्दछ। अझ यसलाई याशोकको अन्नको भन्डार पनि भनिन्छ। यो तस्बिरमा देखिएको गाडीको बाटो केही बर्ष अगाडि बनाइएको हो। हाम्रो गाउँ खाल्डे भएको हुनाले हमिलाइ वर परको मानिसहरूले खल्डेलि भनेर बोलाउछन्। यसमा हामीलाई गर्ब लाग्दछ। हामी संसारको जहाँ जहाँ भए पनि हामी जन्मेको हुर्केको गाउलाई धेरै माया गर्छौ।
Informative & reliable
Comments
Post a Comment