तीनकुनेको सम्झनाहरूलाई प्रतिनिधित्व यो फोटोले गर्छ। भाई हिमालसँग एकदमै रमाइलो भएको थियो।
तस्बिरले पनि धेरै कुरा आँफै बोल्दो रहेछ। यो फोटोले सधैं तेही तिनकुनेको याद्हरूलाई झझल्को दिरहने छ।
तिनकुनेमा हामीहरू पहिले एउटा नेवारकोमा बस्ने गर्थियौ। उस्को नाम हामीहरूले जेमस प्रधान रखिदिएको थियौ। उ धेरैनै मुर्ख टाईप को मान्छे थियो। उस्ले भनेको भएन भने लडाईं खेल्न अगाडि बढीहाल्ने। तर उ र उस्को परिवार चाँही साह्रै फोहोरी थिए। तैपनि हामीसँग चाँही त्यस्तो नराम्रो केही गरेन। फेरी जेमस प्रधानकोबाट हामी अर्को छिमेकी घरमा सर्यौ। घरधनी चाँही बाहुन जातको थियो। हामिले उस्को नाम् चाँही चर्ल्स शोभरज राखीदियको थियौ किनभने उस्को दुइओटा श्रीमतीहरू थिए। उ चाँही एक्दमै हेन्ड्सम थियो। लुगा पनि उस्ले एक्दमै मिलाएर लगाउने गर्थ्यो। तर उ आफ्नै घरमा अशुरक्षित थियो किनभने उस्ले मुनितलाको होटेल गर्ने दिदिको भाईको झन्डै फरुव खाको थियो।
ती दिनहरू धेरै रमाइला थिए। म सधैं ती दिनहरूलाई मिस गरिरहेने छू।

Comments
Post a Comment