Skip to main content

Posts

My Master Chef Marcos Tamari

 Ele é meu professor de sushi e, claro, ele é uma universidade de sushi com certeza. Tive a grande oportunidade de trabalhar com ele no restaurante de sushi Hiroo em Lisboa. Às vezes, quando tenho confusões em relação ao sushi, pergunto a ele e ele está sempre lá para me ajudar. O nome do meu master chef 👩‍🍳 é Marcos Tamari e ele é do Japão. Ele é uma pessoa muito humilde, gentil e amorosa. Sinto-me sortudo o suficiente para ser abençoado pelo meu chef principal no meu aniversário. Obrigado meu MASTER CHEF! ☺️ He is my professor for sushi & of course, he is a university of sushi for sure. I got a great opportunity to work with him in Hiroo sushi restaurant in Lisbon. Sometimes, when I have confusions regarding sushi, I ask him & he is always there to help me out. My master chef 👩‍🍳 name is Marcos Tamari & he is from Japan. He is a very humble, kind & loving person. I feel lucky enough to be blessed from my master chef on my birthday. Thank you my MASTER CHEF! ☺️...

Announcing My Resignation

  हामीले किरात राई सोसाईटी अफ पोर्चुगलको स्थापना गर्दा, म पनि सस्थापक प्रवक्ता भएर आफ्नो तर्फबाट सक्ने भूमिका निर्वाह गर्ने कोशिस गरे। जस्को मूल्यांकन तपाईहरुले गर्नुनै भएको होला। यधपी, म प्रवक्ताको जीम्वेवारीमा यथावत छु। हाम्रो कार्कालमा सस्था कलिलै भएपनि, नदि छेकेर माछा मार्ने काम गरियो। जुन बिल्कुलै सजिलो भने थिएन। मैले ईङ्गित गर्न खोजेको भनेको, नेपालबाट राजेश पायल राईलाई झिकाएर Valentine Special With Rajesh Payal Rai कार्यक्रम गर्नुथियो। सबैको मेहनतले त्यो कार्यक्रम सोचेभन्दा सफल पनि भएको थियो। उक्त कार्यक्रमको लागि म आफैले ब्यानर, टिकट र परिचय कार्डको डिजाईनिङ गरेको थिए। त्यतिमात्र नभएर, मैलेनै बिभिन्न व्यापारिक एड्भरटिजमेण्टको भीडियोहरु पनि बनाएको थिए। आजको हाम्रो सस्थाको लोगोको डिजाईन पनि मैलेनै गरेको हो। त्यस्तै, सबै पोर्चुगलमा भएका राहरुबिच Keep In Touch गर्ने हेतुले, फेसबुक म्यासेञ्जर ग्रुपपनि मैलेनै क्रियट गरेको हो। त्यसै कार्यक्रममा मेरो जीबनकै पहिलोचोटि, त्यति ठुलो कार्यक्रमको होष्टिङ गर्ने अवसर पनि जुर्यो।  खैर, जे होस्, त्यो कार्यक्रम हाम्रो किरात राई सोसाईटी अफ...

पहिचानको लडाइँ कोशीमा सेलाउँन कदापी दिनेछैनौं

  आज हाम्रो धेरै मन रोएको छ  किनभने, आज आफ्नै घरमा  आफै पाहुना बन्नु परेको छ हिजो हाम्रै पुर्खाले शरण दिएकाहरुले  नुनको सोझो गर्नुपर्नेमा उल्टै उनैको धज्जी उडाउँन खोजेका छन्।  हामी प्रकृती पुजकहरु  प्रकृतीलाई माया गरे जस्तै हामी किराती हुनुमा गर्ब गर्छौ हाम्रो उधौली र उभौलीहरुमा  किनेमा, चाम्रे र वाचिपा खाँदै विनायो, मुर्चुङ्गा, ढोल, च्याब्रुङ र झ्याम्टा सँगै साकेला सिल्लि र केलाङ्मा रमाउँछौ तर सबैले यति बुझ्न जरुरी छ किरात भने जाती नभएर एउटा सभ्याता मात्र हो जुन ईतिहासले पुष्टि गर्छ त्यससैलाई हामीले पहिचान गरेर सम्मान मत्र गर भनेको हो।  सुम्निमा र पारुहाङ हाम्रो शीर हुन् भने मुन्धुम हाम्रो मुटु हो हाम्रो आफ्नै भेष, भाषा र लिपि छ जुन अत्यन्तै मौलिक छ हाम्रो सस्कार अनुसार पाहुनाहरुलाई भूँईसोरी सम्मान गर्छौ हाम्रो आँखा चिम्सो होला तर हाम्रो हृदय बिशाल छ त्यसैले, निश्चिन्त रहनुहोस् किरात प्रदेशमा कसैलाई भेदभाव हुनेछैन।  हाम्रो तीन चुला र सिलाम साक्मा जस्तै हामीलाई हाम्रो सभ्यता अत्यन्तै प्यारो छ तर विडम्बना, हाम्रो सस्कृतीमथि निरन्तर प्रहार हुँद...

My Competitor Is Myself

  My Competitor Is Myself: आफ्नो कामको प्रसंसा भएको सुन्दा खुशी लाग्छ। आज एकजना साथिलाई ले भन्दैथियो रे, He is damn good भनेर सबैले भन्दैथियो भनेर। हुनत, हिजो Boss ले भन्दैथियो, तलाई मैले ६२ जना Applicants मा छानेको र तँलाई म चाँडै माथि पुर्याउँछु भनेर। मेरो लागि Sushi Passion र Profession दुबै हो। त्यस्तै, म आफूलाई एउटा Creative मान्छे लाग्छ। Sushi पनि एउटा Creative काम हो। Every best sushi restaurant in the town wants to hire me now. I have made myself at this level. त्यसैले, अहिले आफूलाई Messi जस्तो feel हुन्छ। यहि SUSHI लाई Profession को रुपमा pursue गर्छु भनेर धेरै दुख पनि गरियो। Best restaurants in the town मा पनि काम गरियो। त्यसको फल बल्ल आज मिल्दैछ। मलाई धेरै माथिसम्म पुग्नु छ। मेरो सबै  सपनाहरु पूरा गरेर मर्नु छ। मेरो competition मसँगनै छ।I wanna grow every single day & I wanna be the best version of myself. For that, I give all of my bones & flesh. So, always believe in yourself & follow your heart. Sooner or later, you’ll get the results. Bottom line: If...

त्यहि हो मेरो प्यारो जन्मघर पाँचथर

पाँचवटा अको उपमा पाएर पूर्वमा हाँसिरहेको छ जहाँ जता हेर्यो त्यतै लाग्छ अति सुन्दर  जस्लाई प्रकृतिले दिएको छ, अनुपम उपहार त्यहि हो मेरो प्यारो जन्मघर पाँचथर।  कुम्मायक र कुस्सायकसँगै पुलकित बनिरहेछ, यासोक बजार  यसै ठाउँमा ऐतिहासिक  त्रिशाली मेला पनि लाग्ने उता रबि बजार हेर्यो, झनै मनमोहक  त्यहाँको हावपानी र हरियाली चिया बगानको साखले।  गोपेटार बजार हेर्यो, सँधै जाउँ जाउँ लाग्ने  छेवैको जोरपोखरीले श्रृंगारेझै भान हुनाले घुर्बिसे पञ्चमी र राँके बजार यसै चर्चित त्यहाँ पाईने अकबारे खुर्सानी र छुर्पीको बयानले।  पौवा भञ्याङ्ग हेर्दा, साच्चिकै स्वर्गझै लाग्ने  यता मन्त्रमुग्ध पार्ने पोखरी लिएर स्वगत गर्न पर्खिरहेछ साधुटार सारा पाँचथरको बिचमा, मुटु बनेर धड्किरहेछ  लालिखर्कको शिरानी हालेर, हाम्रो फिदिम बजार।  सफल चाम्लिङ्ग

Thought Of The Day

 Every successful person has a painful story. Every painful story has a successful ending. Accept the pain & get ready for success.

My Determinations

Sometimes, I feel that I am not smart enough. But appreciations of people prove it wrong. I feel so happy when my hard work, dedications towards work & my talent are valued. These admirations of people work as a catalyst to be further more better person. At last, I promise myself that I’ll die achieving my all the dreams. For that, I can give up everything, for me, giving up sleeping is very simple.