Skip to main content

Posts

Problems Are Not Stopping Signs, They Are Guidelines

  भनिन्छ खालि गोजी र भोको पेटले जुन शिक्षा दिन्छ, त्यो शिक्षा संसारको कुनैपनि युनिभर्सिटीले दिदैन रे। Apple Company का CEO Stve Jobs कुनैदिन एक छाक खानको लागि आईतबारको दिन २ घण्टा हिँडेर हिन्दु मन्दिर जान्थे रे। किनभने हिन्दु मन्दिरमा आईतबार फ्रिमा खाना बाड्थे रे। Steve Jobs को Biography पढ्नुहोस्, यदि पढ्नुभएको छैन भने। धेरै Inspiring छ। आज हेर्नुहोस Apple Brand को value काहाँ छ।  So, problems are not stopping signs, they are guidelines.

Current Political Scenario

 म कुनै असाधारण मान्छे त हैन। मैले पनि मेरो लाईफमा धेरैनै उतरचढाबहरु भोग्नुपरेको छ। भलै, जानेर मेरो गल्तिहरु नहोलान्। तर मेरो ईनर ईन्स्टिक्ट लाई चाहि मान्छु। किनभने, जब रबिन्द्र मिश्र राजनीतिमा आए, बकवास लागेको थियो। जब ज्ञानेन्द्र शाहि चर्चित थिए, बकवास लागेको थियो। त्यसपछि, जब बिजय शाहि अल्बर्ट आईन्सटाईन भएर निस्के, बकवास लागेको थियो। अन्तत्वगत्व, सबै बकवास प्रमाणित भएरनै छोडे। त्यहि भएर मेरो ईनर ईन्स्टिक्टलाई आफै स्यालुट गर्छु। यदि नेपालमा ठाउँ पाएभने गर्नसक्ने केवल दुई नेताहरु छन्, एक बाबुराम भट्टराई र अर्को गगन थापा। अरुमा कुनै आशा र सम्भाबना देख्दिन। दुबै सफल टेस्टड नतटहरू पनि हुन्। I am not an extraordinary person. I have been witnessing so many heart wrenching ups & downs even if there were not my mistakes knowingly. But I salute my inner instincts. Because when Rabindra Mishra entered into politics, I felt worthless. When Gyanendea Sahi was in fame, I felt even more worthless. In the same way, when Bijay Shahi came out as Albert Einstein, I felt totally worthless. Even...

My Commitment

  मैले सायद आजसम्म कसैलाई पनि त्यति धेरै चित्त दुखाएजस्तो लाग्दैन। त्यस्तै, कसैको पनि एक पैसा खाईदेको जस्तो लाग्दैन। त्यसैले, मेरो लागि नराम्रो सोच्ने मान्छेहरु कमै हुनुहुन्छ होला जस्तो लाग्छ। सबैले मलाई माया र आशिर्बादनै  दिईरहनु भएको जस्तो लाग्छ। यहि मेरो सकारात्मक सोचाईसँगै मैले मेरो फेसबुक र ईस्टाग्राम पब्लिक गर्ने र कसैलाई पनि ब्लक नगर्ने निर्णय गरेको छु। जीवन छोटो छ, एक अर्कामा सत्रुता बोकेर के गर्नु। सबैको भलो चाहान्छु। So far, what I believe is that I haven’t hurt anyone so much. Similarly, I also strongly believe that I haven’t take single penny from anyone having bad intentions. So, I think that there are not many people who want bad things happen to me. I have confident that everyone has been showering upon me love & blessings at every turn. In these positive thoughts, I decided to public my Facebook & Instagram account not blocking anyone. Our life is short, having enemity with each other doesn’t make sense. My best wishes to all.

यात्राको क्रममा प्लेनभित्र रचित गीत

  सेप्टेम्बर २० तारिखको दिन, लिस्बनबाट दुबई यात्राको क्रममा, प्लेनभित्र रचित गीत। (Air Emirates) चाहिन्दैन मलाई अरु केहि केबल तिमी साथ भए पुग्छ चाहिन्दैन मलाई संसारको सुख तिम्रो एक मुस्कान भए पुग्छ। तिमी साथ हुँदा, यस्तो लाग्छ मलाई म एकदिन यो संसारै जीत्न सक्छु तिम्रो अंगालोमा हुँदा, यस्तो लाग्छ मलाई मेरो दुनियाँ तिमी भित्रै महसुस गर्छु। तिमीसँग यसरी म जीउन चाहान्छु यो हाम्रो जीवन पनि छोटो लागोस बरु घाम पानि दुबै मिलेर सहौंला तिमीसँगको हरेक पल मिठो बनोस।  

जहापना!

जहापना! हजुरलाई माने मैले  हजरको सधै भलो चाहाने मान्छे  म हजुर त एउटै ओछ्यान शेयर गरेर मैले रानी बनाउने सपना देखे पनि  हजुर त सधै खरानी बनाउने सोच्नुहुदो रहेछ हो, मैले माने हजुरको अबतारलाई।  म आफूलाई खुब बाठो सम्झन्थे  हजुरको अगाडि म केवल मैनबत्ती साबित बने हजुरले कति मजाले मलाई थाङ्नामा सुताईस्यो है म कसो हजुरको चालमा सहिद नबनेको  हजुरको त पत्थरले बनेको हृदय रहेछ म पग्लिन्छकी भनेर पर्खिरहे  दिनहरु ढल्दै नया दिनहरु आगमन भैरहे  तर हजुर एउटै रितुमा रमाईस्सि रहनुभयो  जहापना! हजुरको जय होस!  आखिर चोटको आकार जत्रो भएपनी  बिस्तारै खाटा बस्दोनै रहेछ  यधपी त्यसको खत भने रहिरहने  म पनि हजुरको बियोगमा बिक्षिप्तै बने  तर स्विकार्न बाहेक अरु विकल्प थिएन  तर बिस्तारै नर्मल हुदैछु  अब हजुर बिना पनि बाच्न सक्छु  त्यो साहस पाएको छु  यो सुसाईडल अनुभबको लागि हजुरलाई  धन्यवाद हजुरको म सधै राम्रो चाहान्छु।

Feelings

 सधै यसरी अन्योलमा बाच्नु भन्दा एकैचोटि मर्न पाए हुन्थ्यो तिम्रो याद आउने सबै चिजहरु सधैलाई बन्द गर्न पाए हुन्थ्यो। मानिस हु, गल्ति गरे हुँला प्रायश्चितको के मौका पाईन्न र? आफ्नो मान्छे पिडामा जलिरहदा के तिमीलाई खुशी मिल्छ र? मन जति कठोर बनाउन खोजे पनि यी आँखाहरु तिम्रै प्रतिक्षामा छन् सोच्दा पनि बिचित्रको सपनाझै लाग्छ मानौ म बाचेको दुनियानै भ्रमहरु हुन्।

Just Feelings

The eyes of mine have already started dreaming a brand new life. It’s not my choice, it’s situational. My bike back in Dharan will be the companion for that journey. I am quite excited yet little bit curious. Whoever will be in my next venture, I will try hard to make ... happy as I did before even if ... didn’t realize. Instead, ... blamed me back. There was no words of gratefulness. It’s just total shameful. I know that the rolling stone gathers no moss. As friend Samin said, it’s better to weep once than entire life. I agreed. With or without, the life goes on. The time is very powerful which will heal everything either it’s wound or broken relation. I vow myself to be happy forever. Thank you everyone for your support jn my hard times. Love you all. I am not failed, my success has been postponed. I know I will rise again with the big bang theory.