Skip to main content

Posts

Message From The Lives Of Maradona & Pele

  Pele married Marcia Aoki at 76, meanwhile Diego Maradona passed away at 60. It means Pele is still enjoying his life to the fullest. The moral is that don’t play with life.

Who Is Kamala Harris - Vice President Of The USA

Kamala Harris has become the first South Asian and the second African descendent Vice - President of America. Her mother moved to the United States in 1958 to pursue her education at the University of California from Tamilnadu, India. She later married Donald J. Harris who was the professor of Stanford University. Her both parents have the Doctor of Philosophy Degree. She was born on 20 October 1964 in Oakland California. She has done her graduation of Juris Doctor from the University of California.

मलाई पनौती लागेको छ

आजभोली खै किन हो मलाइ अलच्छिनी लागेको छ घरको धुरिमा बसेर बिहानै पोथी बासेको सुन्छु छेवैको रुखको सुकेको हागामा बसेर काग रोएको देख्छु बाटोमा हिड्दै गर्दा कालो बिरालोले अगाडीबाटनै बाटो काट्छ मलाइ अजिब भैरहेको छ। आजभोली मेरा दिनहरु आफ्नै बसमा छैनन् साह्रै न्यास्रो लाग्छ कहिलेकाहि खाना बनाउदा तिउनमा नुन हाल्नै बिर्सन्छु सपना पनि नानाथरी देख्छु आफ्नै मलामी आफै जादै गरेको पश्चिमबाट घाम उदाएर दिउसै दिन ढलेको महसुस गर्छु केहि गर्न खोज्यो नौ नारी गलेर आउछ म ताक्छु मुडा बन्चरो ताक्छ घुँडा यसरिनै चलिरहेछ। नियम अनुसार त सत्यको सधै जीत हुनुपर्ने हो तर यहाँ दिनदिनै कैयौ रामहरु हारिरहेछन् भस्मासुरहरु निर्बस्त्र बनेर यहा सर्बशक्तिमान बनिरहेछन् चित्तामा जलिरहेका लासहरु पुन ब्युतेर जुर्मुराइरहेछन् त्यसैले म आजभोलि युद्धमा हारेको सिपाहिझै आदिमासु बनेर जिइरहेछु हो म बौलाएको छु मलाई पनौती लागेको छ।

जिबनमा कहिल्यै हारेस नखानुहोस - Dr. Sanduk Ruit

सुदुर पुर्ब कंचनजंगाको काखमा अबस्थित ओलाङचुङगोला जस्तो बिकट गाउ जहा आज पनि गाडिको बाटो पुगेको छैन होला, त्यहि  जन्मनु भएका आखाका डा सन्दुक रुइतको जिबनबाट यहि कुरा सिक्न सकिन्छ। उहालाइ God Of Sight को नामले पनि चिनिन्छ। जब उनि सानो हुनुहुन्थ्यो, उहाको गाउमा पढ्नको लागि स्कुलहरु थिएनन्। त्यसैले उनको बुबाले १४ दिनको बाटो हिडाएर  उहालाइ पढ्नको लागि दार्जिलिङ लानुभयो। दार्जिलिङ जाने क्रममा बाटोमा कति रातहरु त ओडारमानै बास बस्दै जानुभयो। छुट्टीमा उहाका सबै साथिहरु घर जान्थे, रुइत भने होस्टेलमानै बस्थे। किनभने उहालाइ घर जान पनि टाढा पर्ने र बुबा पनि गरिबिको कारण उहालाइ लिन आइरहन नसक्नुहुने। यसरिनै उहाको वाल्यकाल र शिक्षा बित्यो। पछि उनि पढाइकै शिलशिलामा काठमांडौ आए। उनि र उनको बहिनी याङ्लासँगै होस्टलमा बस्थे। उनको बहिनी असध्यै मिठो गीत गाउथिन रे। होस्टलमानै उनको बहिनी बिरामी परे। ऊनिहरुसँग औसाधि किन्नलाइ पर्याप्त पैसा थिएन। त्यसैले उनिहरुलाइ उपचार गर्न नसकेर आफ्नै आखाको अगाडी बहिन...

साईला दाई र भाउजु

रानीभीरझै अटल र स्थिर अनि सावा र छरुङ्गा खोलाझै निरन्तर बगिरहने हाम्रो साईला दाई अनि साईली भाउजु। सम्झनाहरु अनगिन्ति छन्। तर यति भन्न सक्छु, सानोमा उहाहरजको न्यानो काख र छत्रछायाँ पाएको छु। उहाहरुको जोडि यसरीनै उदाहरणीय बनिरहोस, मेरो शुभकामना। दुख सुख त त्यस्तै हो, बिल गेट्सलाई पनि छ र बिनोद चौधरीलाई पनि छ। जे छ त्यसमानै खुशी हुनु सबैभन्दा ठुलो कुरा हो। जुन कुरा मैले उहाहरुसँग सिकेको छु।

गोर्खा सत्याग्रह आन्दोलनका अध्यक्ष ज्ञानराज राइसँग मेरो ३ मागहरु

  गोर्खा  सत्याग्रह  आन्दोलनका  अध्यक्ष ज्ञानराज राईसँग मेरो ३ मागहरु जुन मेरो मात्र नभएर सबै आम नेपालको हुनुपर्छ भन्ने लाग्छ। यी कुराहरुलाई जतिसक्दो चाडो संबोधन गर्न पहल गरिदिनुहुन आग्रह गर्दछु। १) बृटिस आर्मी र सिंगापुर पुलिसमा भर्ति गर्ने बिधिबत प्रक्रियामा सुधार गर्न पहल गरियोस। बर्षेनी लाहुरे लाग्ने आकांक्षीहरुको संख्या २०,००० को हाराहारीमा भएपनि भर्ती चाहि एभरेजमा बल्ल ३५० जना लाग्न सफल हुन्छन्। भर्तीको प्रक्रिया पनि ज्यादै लामो छ। लगभग ६ महिना जति लाग्ने गर्दछ। यसरी गर्दा भर्ती लाग्नेहरुको त जेनेतेने करिअर बनियो, तर नलाग्नेहरुको करिअर चौपट हुने गर्दछ। न यताको न उताको। २) एजुकेसनको परिक्षा प्रणालीमा सुधार गरियोस। नेपाल भनेको अधिकांश गाउले भरिएको देश हो। गाउँ भन्नु बितिकै आर्थिक हिसाबले कमजोर मानिसहरू बस्ने ठाउँ हो। अहिलेको एजुकेसनको मोडालिटि हेर्दा त भर्ति लाग्न पनि बोर्डिङ स्कुल पढेको हुनुपर्ने देखिन्छ। ३) भर्तीको नाममा खोलिएका ट्रेनिङ सेन्टरहरु तुरुन्त बन्द गर्न पहल गरियोस। एकातिर यो ट्रेनिङ सेन्टरको परिपाटीले गरिबहरुलाईनै मारमा पारिरहेको छ भने अर्कोतिर ट्रेन...

अबको चुनाबमा एक यस्तो मान्छे चुनौ

लि क्वान युले सिंगापुर बनाए। महाथिर बिन मोहम्मदले मलेसिया बनाए। एकै जेनेरेसनमा तेस्रो विश्वबाट पहिलो विश्वमा आफ्नो देशलाई पुर्याए। दुबैजना पढाईमा अत्यन्तै अब्बल थिए। ली क्वानले लन्डनको फिट्जविलियम कलेजबाट लमा ग्राजुएसन गरेका थिए। उनी त्यो बेलाका कलेज टपर थिए। त्यसैले उनले Fitzwilliam's Whitlock Prize पनि प्राप्त गरेका थिए। पछि उनी Cambridge मा लका प्रोफेसर बनेका थिए। त्यस्तै, महाथिरले पनि स्कुल लेभलमा अत्यन्तै राम्रो मार्कस ल्याएको कारणले उनका परिवारले एमबिबिएस पढ्न सिंगापुर पठाएका थिए। उनले संगापुरको King Edward VII College of Medicin बाट ग्राजुएसन गरेका थिए। नेपालमा पनि कुलमान घिसिङ एक्लैले कसैले नसोचेको लोडसेडिङ हटाउन सफल भए। उनी पढाईमा अब्बल भएरनै स्कोलरसिप पाएर ईन्डियाबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङमा ग्राजुएसन गरेका थिए। राम्रो, पढेको, दिमाख भएको र भिजन भएको मान्छेको हातमा देश पर्यो भने त देश बन्न त टाईम नलाग्ने रहेछनी। त्यसैले अबको चुनाबमा कस्तो मान्छेको हातमा हाम्रो भबिष्यलाई सुम्पने हो, हाम्रो हातमा छ। केबल एक जना यस्तो मान्छे चुनौ, हाम्रो देश पनि तेस्रो विश्वबाट पहिलो विश्...