Skip to main content

Posts

खाल्डेली राइहरुको संक्षिप्त परिचय

Rupalakshi Rai & Kul Bahadur Rai सेमुना, नमस्कार, सेवाढोग सबैजनालाइ अनि मान्यजनहरुमा शिर झुकाएर चरोणस्पर्स  गर्न चाहान्छु। म सफल चाम्लिङ्, लक्ष्मि प्रसाद चाम्लिङ र जगमाया राइको माइलो छोरो, कुलबहादुर राइ र रुपलक्षि राइको नाति र मेरो मावलि कर्मिघर। मेरो मावली कोपाको नाम रत्न बहादुर राइ तर कोकुको नाम चाहि थाहा भएन। उहालाइ गाउमा कर्मिघर साइलाको नामले पनि चिनिन्छ। हाम्रा पिता पुर्खाहरु कहा कहाबाट आउनुभयो त्यो त आ - आफ्नो सबैलाइनै जानकारिनै होला। मलाइ थाहा भए अनुसार र मेरा बाउ बाजेले भन्नुभए अनुसार मेरो पुर्खाहरु चाहि खोटाङको हलेसिबाट आउनुभएको रे। जहासम्म थाहा भए...

र म बने दलित

मैले मूर्ति कुँदिन्जेल तिमि पत्थर थियौ र म थिए मुर्तिकार। जब मेरो काम तमाम भयो तिमि देबता बन्यौ र म बने दलित। -कमरन काश्मिर

The World Is Amazed By The Dipolomatic English Letter Of Our Comrade Prachanda

मेरो नया कबिता 'आखिर कहा छ सरकार?'

सानैदेखि सुन्दै आएको मेरो देश सतिले सरापेको रे यहा एक पछि अर्को परिद्रिश्यहरुले त्यहि कुराको पुस्टि गरेझै लाग्छ यो लाससँग राजनिति गर्ने देशमा मलाइ कुनै आश्चर्य लागेन भर्खरै औसधि खरिदमा अनियमता भएको सुन्दा उहाहरुको लागि कोरोना संकट होइन भगवानले प्रदान गरेको अबसर हो सायद हरेक दिन प्रार्थना गर्दाहुन यस्तो महामारी आइरहोस इतिहासका पानाहरु पल्टाउछु देशलाइ बदल्न के चाहि गरिएन छ प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्र ब्यवस्था परिबर्तनहरुका नाममा हजारौ मानिसहरु पटक पटक सहिद भए, अपाङ्ग भए अनि बेपत्ता बनाइए तर पात्रहरु उहि रहिरहे सोच र चरित्र बदलिएनन् बरु राजतन्त्रको अबसानपछि च्याउझै श्री ५ हरु जन्मिए सिंगापुर र स्वीजरल्यण्ड बनाउने पनि धेरै निस्के तर आफ्ना नातागोताहरु  मात्र  किर्नासरी पोस्सिए हिजोको गाउका बुकुराबाट कहा पुगे बिभिन्न बादहरुको नममा ...

को - को कोरोनाबाट संक्रमित

केस नम्बर १ : चीनबाट फर्केको, हाल स्वस्थ भइसकेको, पुरुष (काठमाडौँ) माघ ९ केस नम्बर २ : फ्रान्सबाट कतार हुँदै फर्केको, १९ वर्षीया महिला (काठमाडौँ) चैत १० केस नम्बर ३ : दुबई एयरअरेबियाबाट काठमाडौँ आएका, ३२ वर्षीय पुरुष (धादिङ) चैत १२ केस नम्बर ४ : दुबईबाट काठमाडौँ हुँदै सुदूरपश्चिम पुगेको, ३४ वर्षीय पुरुष (कैलाली) चैत १४ केस नम्बर ५ : बेल्जियमबाट कतार हुँदै फर्केको, १९ वर्षीया महिला (बाग्लुङ) चैत १५ केस नम्बर ६ : युरोपबाट कतार हुँदै फर्केको, ६५ वर्षीया महिला (बाग्लुङ) चैत २० केस नम्बर ७ : मुम्बईबाट फर्किएका २१ वर्षीय पुरूष (कैलाली) चैत २२ केस नम्बर ८ : उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरूष (कन्चनपुर) चैत २२ केस नम्बर ९ : घरमै रहेका ३४ वर्षीय महिला (कैलाली) (आफन्तबाट सरेको) चैत २२

थप ३ नेपालीमा कोरोना संक्रमण - संक्रमितको संख्या ९ पुग्यो

पछिल्लो  समय  फेरि  थप  ३  नेपालीमा  कोरोना  संक्रमितको   पुस्टि  भएको  छ। ३  मध्ये  २   भारतबात  आएका  र  १  नेपालमानै  रहेको  ब्याक्तिमा  कोरोनाको  संक्रमण  भेटिएको  हो। यसअघि  बिदेशवाट  आएका  नेपालीहरुमा  मात्र  संक्रमण  देखिए  पनि,  यसपल्ट  भने  नेपालभित्रनै  बसिरहेको  एकजनामा  ब्याक्तिमा  पनि  संक्रामण  भेटिएको  छ। हिजोको  न्युजहरुमा  १  जनामा  संक्रमण  भेटिएको  भनियतापनि  उक्त  ब्याक्तिमा  कोरोना  नेगेटिभ  पाइएको  थियो।    यो  सँगै  नेपालमा  संक्रामितको  संख्या  ९  पुगेको  छ। 

संक्रामीतको संख्या दश लाख नाघ्यो - पोखरामा नया संक्रमित फेला पर्यो

बिश्वमा कोरोनाको संक्रामीतको संख्या दश लाख कटेको छ।पछिल्लो तथ्याङ्क अनुसार १०,३०,१८१ संक्रमित छन, २,१९,८१० संक्रमणबाट छुटकारा पाएका छन र ५४१९७ जनाले यसबाट ज्यान गुमाउनुपरेको छ। अहिले चिनमा भन्दा अमेरिकामा संक्रमित हुनेको संख्या झन्डै तेब्बर पुगेको छ।  नेपालको कुरा गर्नुपर्दा संक्रमित हुनेको संख्या जम्मा ७ पुगेको छ।आज मत्रै पोखरामा एकजना नया संक्रमित फेला परेको छ।अहिलेसम्म नेपालमा कुनै अप्रिय घटना भने यसबाट घटेको छैन।अन्य मुलुकमा बस्ने गैरआबसिय नेपालीहरु यहि संक्रमणबाट मर्नेको संख्या भने ५ पुगेको छ।  म बसेको देश  पोर्चुगलमा  भने संक्रमितको संख्या ९,०३४ जना पुगेको छ।...