Skip to main content

Posts

Showing posts from 2024

My Infatuation

MY INFATUATION  Oh girl! Every time, I see you  I find you more beautiful It’s only my infatuation for you Or something else for me, you also feel Oh! I am so much into you I wish I could make you mine But don’t have guts to tell you  It’s ok, I am rather fine If only, I expressed all my feelings Oh god! It’s like a fairy tale  It’s so romantic baby  I feel like I am on my dream sail Oh damn! How I approach you  Don’t have any idea ever  If I have that super power I wanna be with you forever  ✍️Saphal Chamling  📍Copenhagen 🗓️12/07/ 024

A Story Of Sacrifice

  An Indian Student Studying Late At Night At The University Of Madras In Tamil Nadu, 1905. Students use to tie their hairs to a nail in the wall to prevent themselves from falling asleep while studying late at night. It’s a traditional method. Chinese people has been using it for two millennia, which was firstly recorded in the chronicle Book of Han (汉书) in 1st century (famously “头悬梁”). It simply means that all your achievements need your sacrifice. 

Mistakes Makes Perfect

If milk gets bad, it becomes yoghurt. Yoghurt is more valuable than milk. If it gets even worse, it turns to cheese. Cheese is more valuable than both yoghurt and milk. And if grape juice turns sour, it transforms into wine, which is even more expensive than grape juice. You are not bad because you made mistakes. Mistakes are the experiences that make you more valuable as a person. Christopher Columbus made a navigational error that made him discover America. Alexander Fleming’s mistake led him to invent Penicillin. Don’t let your mistakes get you down. It is not practice that makes perfect. It is mistakes we learn from that makes perfect.

साईनो अनुसारको नमस्कार

 साईनो अनुसारको नमस्कार  प्रकृतीझैं जीवनको पनि विभिन्न रङ्गहरु हुने रहेछ म चाहिँ त्यो भाग्यमानीमा परे सवै रङ्गहरुको मजा लुटिरहेछु।  पानिमा नपसी किनारावाटनै  त्यसको गहिराई थाहा हुन्न साथि हिम्मत गरेर अगाडि बढ्नुहोस् पानीमा डुब्दैमा कहाँ मरिन्छ र मर्नु त साच्चिकै त्यतिबेला मरिन्छ जतिवेला प्रयासै गर्न छाडिन्छ म चाहिँ त्यहि मान्छे हो जो धेरैचोटि मरेर बाँचेको छ।  त्यस्तो जीन्दगी पनि के जीउँनु र  जस्को कहानी सुन्नेलाई यस्तो नहोस् उस्को शरिरभरी काँडा नआओस् म त्यहि व्याक्ति बन्ने बाटोमा हिंड्दै छु जब म एकदिन गन्तव्यमा पुग्ने छु सबैले मेरो खुलेर प्रसंशा गर्नेछन् जो जीन्दगीमा कहिल्यै हारेन भनेर।  मैले हुरीसँग नडराउँन मात्रै हैन बर्षासँग पनि रमाउँन सिकेको छु मेरो एउटै जीवनको सिद्धान्त छ म हरेक अवस्थालाई पहिचान गरेर  साईनो अनुसारको नमस्कार गर्छु।  ✍️Saphal Chamling  📍Copenhagen 🗓️19/02/2024

मेरो आमा, मेतो पेनकिलर

  मेरो आमा, मेरो पेनकिलर  सक्छुनी आमा, किन सक्दिन र हिजो पनि लडदा, उठेकै हो आज र भोलिपनि उठ्न सक्छु किनभने, तिम्रो आशीर्वाद मसँगै छ।  जब म कहिलेकाहीं यसै हतासिन्छु आमा भनेर तिमीलाई बोलाउँने गर्छु मनमा धेरै राहतको अनुभूति हुन्छ तिमीले कहिंबाट मलाई सुनेझै लाग्छ नत्र किन सँधै तिम्रो नाम मैले पुकार्दा  तिम्रो नामले पेनकिलरको काम गर्छ? तिम्रो कति देखिने दुखहरु मैले नजिकबाट देखेको छु आमा तिम्रा नदेखिने दुखहरु कति थिए  त्यो तिमी भित्रै गम्सिएका थिए होलान्  खै तिम्रो सुख र खुशीको के कुरा गरौं देख्ननैपो कहाँ पाईयो र? तर यति कुरा चाहिँ भन्न सक्छु आमा  सारा पीडाहरु लुकएर भएपनि तिमीबाट दुनियाँको अगाडी हाँस्न सिकेको छु।  सँधै मेरो आमाले भन्ने गर्थिन् तिमीले काम यस्तो गर्नु छोरा कुनैदिन तिमीले तिम्रै अनुहार ऐनमा हेर्दा आफूले आफैलाई घिन नलागोस् त्यसैले, मेरो आमाले सोचेको मान्छे बन्न हरदिन म कोशिस गरिरहेको छु।  ✍️Saphal Chamling  📍Copenhagen 🗓️08/02/2024

प्रयास गर्नेको, कहिल्यै हार हुँदैन

प्रयास गर्नेको, कहिल्यै हार हुँदैन भाग्यमा हैन, कर्ममा विश्वास गरौं किनभने, भाग्य त आफ्नै हातले बदल्न सकिन्छ भगवानमा हैन, मानवतामा बाँच्न सिकौं किनभने, मानवता सँधै सबैभन्दा माथि हुन्छ।  संयमता नगुमाउँनुहोस्, धैर्यता राख्नुहोस् भोलि तपाईंको पनि दिन अबस्य आउँने छ बस मेहनत गरेर लक्ष्यमा यसरी लम्कनुहोस्  समय आफै तपाईंको साथ लाग्न बाध्य बन्ने छ। सबैलाई खुशी बाँडौं, प्रेमिल बन्न कोशिस गरौं मायाले मात्रै यो दुनिया जीत्न सकिन्छ सफल हैन, असल मान्छे बन्न कोशिस गरौं असल मात्रै बने, सफल मान्छे आफै बनिन्छ। फगत अनगिन्ति सपानाहरु मात्र देखेर दुख नगरी, जीबनमा केहि प्राप्ति हुँदैन सबैको लागि सफलताको सुत्र एउटै छ प्रयास गर्नेको, कहिल्यै हार हुँदैन।  ✍️Saphal Chamling 📍Copenhagen, Denmark  🗓️07/02/2024

Yep, I Got Promoted Today!

Yep, I Got Promoted Today!  आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो।  जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ।  अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ।  Thank you ALL!