Skip to main content

Posts

Regarding Recent Prem Geet 3 Movie Hindi Dubbing Debate & My Personal Point Of View

  फिल्म राम्रो बन्यो भने, कुनै अर्को भाषामा डबिङ गरिरहनु पर्दैन। उदाहरणको लागि हङकङमा बनिएको Shaolin Soccer Movie, जापानमा बनिएको Hachikō Movie, कोरियामा बनिएको Parasite Movie, थाईल्याण्डमा बनिएको Ong-Bak Movie र Korean Singer Psy ले गाएको गीत Gangnam Style बिश्वभर तीनीहरुकै भाषामा चलेका हुन्। त्यसैले प्रेम Prem Geet 3 ले हिन्दिमा डबिङ गरेर फूर्ती नगरे हुन्छ। कबड्डी ४ ले यहिं नेपालमा आजसम्मको रेकर्ड ब्रेक गरेको छ। आफ्नो माटो सुहाउँदो मौलिक फिल्म बनाऔं, त्यसैले एकदिन Oscar जीत्नेछ। जस्तै, Bong Joon-ho ले Direction गरेको Parasite Movie ले 2020 मा Oscar Award जीतेर ईतिहास रचेको छ। यहि कुराहरुबाट पनि केहि पाठ सिक्ने होकी महोदयहरु।

Motivational Message From Janak Sir

Saphal, I have read your status and felt terrible. However, life does not end there where you are now. Never dishearten yourself. Only the persons you never get them are parents, all others are how they behave to you and you do to them. That's what I have learned so far in my life. If they are good to you, you can be good to them, if Not, you never mind, move ahead, there is still a bright future and good people are there on this earth. Remain positive, try hard to cope and I know you can dot it Saphal. I did it my life. I did it in my time in life. It is hard but you can do it.

Self Respect भनेको के हो, मेलिना बैनीबाट अरु केटिहरुले सिकुन्

  संसार हल्लाउँने जतिपनि मान्छेहरु छन्, ती सबै सानो ब्याकग्राउण्डबाट त्याहाँसम्म पुगेका हुन्। तिमी पनि धेरै संघर्ष गरेर त्यहाँसम्म पुगेको रहेछौ। सबैले बत्तीको उज्यालो मात्र देख्छ, तर त्यस मुनीको अँध्यारोसँग कसैलाई वास्तै हुँदैन। रिलेसनसिपमा चिटिङ भयोभने, त्यसको कुनै भ्याल्लुनै हुँदैन। मैले सुने गिमीले गीफ्टमा पाएको सबैकुराहरु फिर्ता गरिदियौ रे। त्यसले तिम्रो पर्सनालिटिको हाईट अझ बढाएको छ। यदि कुनै मान्छेनै मनै पर्दैन भने त्योसँग जोडिएको कुराहरुमा चाहिँ किन र्याल काड्नु। तिमी सुन्दर, शुशिल र सस्कारी त छदैछौ, त्यो भन्दा बढि तिमी नेपालको अहिलेको सर्बाधिक लोकप्रिय गायिका हौ। सामजिक सञ्जालहरुको प्रतिक्रियाहरुलाई वास्ता नगर्नु, आफ्नो काममा ईमान्दार भएर लाग्नु, तिमी अझ माथि पुग्नेछौ। समहले दिएको चोट समयलेनै ठिक पार्छ।

जेठा पातिपोको ८४ औं जन्मोउत्सब

पुज्यनिय पातिपो राम प्रसाद चाम्लिङ र मातिपो सावित्री चाम्लिङको जन्म वि.स. १९९५ /४/१८ गते बुधबार र वि.स. १९९७/११/१७ अनुसार आज पर्न गएको ८४औं र ८३औं जन्मोत्सब बिशेष किराँती परम्परा अनुसार  धुमधाम सु-सम्पन्न गरियो। उहाँहरुलाई यो पावन अवसरमा सुम्निमा र पारुहाङ्गले अझ धेरै आशिर्बाद प्रदान गर्नुहुने छ भन्ने आशा उाख्दै, आउँने जन्मोत्सबहरु पनि यसरिनै धुमधामसँग मनाउँन पाईयोस, हाम्रो यहि प्रार्थना रशुभेक्षा रहेको छ।    कोपा र कोकु अनि हाम्रो आपा र आमा सम्मानको पातिपो र मातिपोलाई सेवा ढोग। पातिपो मातिपोको यसरीनै ८४ बर्षको जन्मदिन मात्र होइन, १०० औं जन्म दिन पनि मनाउँन पाईयोस। बिशेषगरी, पातिपो चाडै निको भएको देख्न र सुन्न पाउँ, भगवानसँग यहि प्रार्थना गर्छु। हजुरहरुको आशिर्बाद र माया सँधै यसरीनै पाईरहु। अरु त के भन्नु हजुरहरुलाई, म सानो मान्छेले शुभकामना दिन पनि सुहाउँदैन होला। जे होस हामी हजुरहरुले दिनुभएको माया र आशिर्बाद प्रति सँधैनै नतमस्तक छौं। हामी त खै ८४ वर्षसम्म बाचिन्छ या बाचिन्दैन तर हजररुको ८४ बर्षको जन्मदिन मनाउँनु भएको फोटो देख्दा भाव बिभोरकासाथ धेरै हर्षित भएको छु। अरु ...

Elan Musk says I would never Give Up

कुनैबेला TESLA र SpaceX का मालिक एलन मस्क अन्तरिक्षमा रकेट पठाउँनको लागि रकेट किन्न रसिया गएका थिए। रकेटको प्राईस अत्यधिक भएको हँदा, उनी आफै रकेट बनाउँने अठोट गरे। त्यसको लागि उनले SpaceX नामक कम्पनिनै खडा गरे। सोहि कम्पनीले बनाएको रकेटको परिक्षण दुईचोटिसम्म असफल भएको थियो, तर तेस्रो परिक्षण भने सफल भएको थियो। यदि उनको तेस्रो परिक्षण पनि सफल नभएको भए, उनि ब्याङ्करप्ट हुने थिए। पत्रकारले सोधेको एक प्रश्नमा यदि तेस्रो परिक्षण पनि सफल नभएको भए फेरि ट्राई गर्नुहुन्थ्यो भन्ने प्रश्नमा उनको जवाफ थियो, Why not, I would never give up. त्यसैले एक दुईचोटि असफल भैईयो भन्दैमा, म कहिल्यै सफल हुन्न भनेर नसोच्नुहोस। असफलतानै सफलताको खुट्किलो हो। हुनत एलन मस्क जन्म साउथ अफ्रिकामा भएको थियो, तर उनि मंगल ग्रहमा आफ्नो अन्त्यष्टि होस भन्ने चाहन्छन्। So guys, never give up.

Mind Test Questions Models For French Foreign Legionnaires

Whenever you entered in any French Legion camp, your weight should match your height. For example, if you are tall but you are very thin, you are ineligible for the legionnaire candidate. If you get through that test you have to do 5 times wide grip pull ups. Then only, your mind test is taken which has 12 questions. Out of 12, you have to make 8 correct answers to get through the test. Good wishes to all the potential candidates. Hopefully, this blog will be helpful for you all.