कुनैबेला TESLA र SpaceX का मालिक एलन मस्क अन्तरिक्षमा रकेट पठाउँनको लागि रकेट किन्न रसिया गएका थिए। रकेटको प्राईस अत्यधिक भएको हँदा, उनी आफै रकेट बनाउँने अठोट गरे। त्यसको लागि उनले SpaceX नामक कम्पनिनै खडा गरे। सोहि कम्पनीले बनाएको रकेटको परिक्षण दुईचोटिसम्म असफल भएको थियो, तर तेस्रो परिक्षण भने सफल भएको थियो। यदि उनको तेस्रो परिक्षण पनि सफल नभएको भए, उनि ब्याङ्करप्ट हुने थिए। पत्रकारले सोधेको एक प्रश्नमा यदि तेस्रो परिक्षण पनि सफल नभएको भए फेरि ट्राई गर्नुहुन्थ्यो भन्ने प्रश्नमा उनको जवाफ थियो, Why not, I would never give up. त्यसैले एक दुईचोटि असफल भैईयो भन्दैमा, म कहिल्यै सफल हुन्न भनेर नसोच्नुहोस। असफलतानै सफलताको खुट्किलो हो। हुनत एलन मस्क जन्म साउथ अफ्रिकामा भएको थियो, तर उनि मंगल ग्रहमा आफ्नो अन्त्यष्टि होस भन्ने चाहन्छन्। So guys, never give up.
Yep, I Got Promoted Today! आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो। जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ। अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ। T...
Comments
Post a Comment