Skip to main content

Posts

जहापना!

जहापना! हजुरलाई माने मैले  हजरको सधै भलो चाहाने मान्छे  म हजुर त एउटै ओछ्यान शेयर गरेर मैले रानी बनाउने सपना देखे पनि  हजुर त सधै खरानी बनाउने सोच्नुहुदो रहेछ हो, मैले माने हजुरको अबतारलाई।  म आफूलाई खुब बाठो सम्झन्थे  हजुरको अगाडि म केवल मैनबत्ती साबित बने हजुरले कति मजाले मलाई थाङ्नामा सुताईस्यो है म कसो हजुरको चालमा सहिद नबनेको  हजुरको त पत्थरले बनेको हृदय रहेछ म पग्लिन्छकी भनेर पर्खिरहे  दिनहरु ढल्दै नया दिनहरु आगमन भैरहे  तर हजुर एउटै रितुमा रमाईस्सि रहनुभयो  जहापना! हजुरको जय होस!  आखिर चोटको आकार जत्रो भएपनी  बिस्तारै खाटा बस्दोनै रहेछ  यधपी त्यसको खत भने रहिरहने  म पनि हजुरको बियोगमा बिक्षिप्तै बने  तर स्विकार्न बाहेक अरु विकल्प थिएन  तर बिस्तारै नर्मल हुदैछु  अब हजुर बिना पनि बाच्न सक्छु  त्यो साहस पाएको छु  यो सुसाईडल अनुभबको लागि हजुरलाई  धन्यवाद हजुरको म सधै राम्रो चाहान्छु।

Feelings

 सधै यसरी अन्योलमा बाच्नु भन्दा एकैचोटि मर्न पाए हुन्थ्यो तिम्रो याद आउने सबै चिजहरु सधैलाई बन्द गर्न पाए हुन्थ्यो। मानिस हु, गल्ति गरे हुँला प्रायश्चितको के मौका पाईन्न र? आफ्नो मान्छे पिडामा जलिरहदा के तिमीलाई खुशी मिल्छ र? मन जति कठोर बनाउन खोजे पनि यी आँखाहरु तिम्रै प्रतिक्षामा छन् सोच्दा पनि बिचित्रको सपनाझै लाग्छ मानौ म बाचेको दुनियानै भ्रमहरु हुन्।

Just Feelings

The eyes of mine have already started dreaming a brand new life. It’s not my choice, it’s situational. My bike back in Dharan will be the companion for that journey. I am quite excited yet little bit curious. Whoever will be in my next venture, I will try hard to make ... happy as I did before even if ... didn’t realize. Instead, ... blamed me back. There was no words of gratefulness. It’s just total shameful. I know that the rolling stone gathers no moss. As friend Samin said, it’s better to weep once than entire life. I agreed. With or without, the life goes on. The time is very powerful which will heal everything either it’s wound or broken relation. I vow myself to be happy forever. Thank you everyone for your support jn my hard times. Love you all. I am not failed, my success has been postponed. I know I will rise again with the big bang theory.

Her Last Messages

Aaja samma j bhayo bhayo j jati ramro na ramro hamro Yatra ma .Galti merai thiyo hola.maile sudharne aafulai rahexa Tara sadhai aru sudhrine aashama dherai jhele Tara aba Dekhi tyo bato nachalne decision liyekoxu xu .maile kasailai pani na ramro socheko xaina . .bhanxa j hunxa ramro ko Lagi hunxa aba ma aafno jjndagi aafno haat ma liyera agadi badhaune xu .malai time dinu.   aba malai khojne kosis na garnu ma aba sadhai ko lagi jadai xu .aba feri ma j jasto bhaye pani tei Purano sambandha liyera agadi badhna sakdina .malai khojne kosis na garnu aba maile sadhai ko lagi sath xodera jadai xu .yedi mero lagi Ali Kati pani daya Maya xa bhane mero decision lai accept garnu .malai bachna dinu .ma aaune din haruma hjr ko lagi kei pani rukawat dine xaina Ra mero lagi pani bato khullla gari dinu . Ma yo kadam ekdam sochi samjhi liyeko xu .malai thaha xa k gardai xu bhanera .mero chinta na garnu ma thik xu hunexu Jata bhaye pani .malai jamna diyera hurkayera sansar dekhaune tapai haru...

An Inspiring Story Of Ronaldinho

  Ronaldinho: "When I was young, my father used to tell me that it was better to practice playing the ball with bare feet in order to have complete control over the ball. But in reality he did not have the money to buy me football boots and clothes. He was heartbroken and wept tears of his regret, so that I did not feel that he had failed to meet my needs. When I won the Golden Ball, I did not cry with joy... I cried because my father is no longer there" 😔💔

आमाको कसम

घर माथिको देबिथानको कसम आमाको आत्माको शान्तिको लागि भएपनि हामीले जसरी पनि गरि खानैपर्छ किनभने आमाको मृत्य पूर्ब यहि एउटा घिडघिडो थियो। जब तिमीलाई उपचार गर्न शहर लगिन्दै थियो अगिल्लो दिन घरको झ्यालनिर बसेर सँगै रोयौ भोलिपल्ट तिमीलाई डोकोमा बोकेर लगियो तल टार निर पुगेर घरतिर फर्केर मायाले हेर्यौ सायद तिमीलाई मनमा अनायासै लाग्यो होला भाग्यले फेरि यो घर फर्कने मौका देला नदेला। जाति भएपछि धेरैकुरा गर्छु भन्थ्यौ तर त्यसको काबिल धामी र वैध दुबै बन्न सकेनन् तुम्बेवानेर तिन तारा नपुग्दै उठ्ने मान्छे रोगको असहिय पिडा बोकेर बाच्न बाध्य बन्यौ तिमीसँगै हाम्रो घर पनि बिरामी भयो हाम्रो खुशी फेरि फर्कन सकेन। काखमा दुधे बालकसँगै अन्योलयतामा बाँच्नुपर्दा तिमीलाई लाग्थ्यो होला यीनीहरुले के गरेर खालान् यदि म केहिगरी भोली मरिहाले भने तिमीलाई रोग भन्दा पनि शोक ठुलो थियो आमा त्यसैले तल सावाँ र छरुङ्गाको कसम तिम्रो आत्माको शान्तिको लागि भएपनी हामीले जसरी पनि गरी खानैपर्छ।

गोल्ड डिगर रहेछौ

तिम्रो ललिपपमा पुलकित भएर मैले नैसर्गिक अधिकारको प्रयोग त गरे तर तिमि त गोल्ड डिगर रहेछौ। खै फेरि चुनाब गर्छु त भन्छौ तिम्रो कुण्ठाको निमित्त म फेरि कति पटक सहिद बनुँ बरु म आत्महत्या गर्न तयार तर जानिजानि भीरमा जाने गोरुलाई म काध थाप्न सक्दिन। लिलिपुटको दरबारमा बसेर तिम्रो यो नारायणहिटिय ठाट खै कति पनि सुहाए जस्तो लागेन बरु रोम शहर जलिरहदा नेरोले बासुरी फुकेझै मात्र लाग्यो। कासी त कुतिबाट जानुपर्ने हो स्टाईलिनको मार्गबाट कहाँ पुगिने हो पश्चगामी चिन्तनको बयालगाढा चढेर समाजबादको फल कहिले चाखिने हो।