Skip to main content

राजेश पायल राइको हुनगैरहेको कन्सर्टमा पोर्चुगलबासि सबैमा चुले निम्तो


सानै देखि गीत संगितमा रुचि राख्नुहुने राजेश पायल राइको जन्म बुबा रत्न राइ र आमा सन्च लक्ष्मि राइको कोखबाट खोटाङको बुइपामा भएको थियो। उहाको सांगितिक यात्रा भने १३ बर्सकै उमेरमा रेडियो नेपालमा स्वर परिक्षा पास गरि शुभाराम्भ भएको हो। रेडियो नेपालमा स्वर परिक्षा दिन जादै गर्दा उहा ९ कक्षामा पढ्दैहुनुहुन्थ्यो। उहाको पहिलो रेकर्ड भएको गीत चाहि सम्झनाका कुरा नगर बोलको थियो भने पहिलो हीट गीत भने त्रिबिक्रम पाण्डेको शब्द र शिलाबहादुर मोक्तानको सँगितमा रहेको फैलियो माया दुबोसरि बोलको गीत थियो। यहि गीत सुनेर उहालाइ फिल्ममा ब्रेक भने अशोक शर्माले गरिब फिल्ममा शम्भुजित बास्कोटाको संगितमा रहेको नागबेलि नगबेलि चुल्ठोले बोलको गीतमा दिएका थिए। खासमा उहालाइ उक्त फिल्ममा एउटा गीत गाउनको लागि बोलाइएको थियो। तर उहाको पहिलो रेकर्ड भएको गीत सुनिसकेपछि उहालाइ उक्त फिल्ममा अर्को पनि गीत गाउन दिइएको थियो। स्मरण रहोस अशोक शर्मा र शम्भुजित बास्कोटा दुबै सो समयका ईन्डस्ट्रिका आफ्नो आफ्नो फिल्डका नम्बर वान ब्याक्तिहरु दरिनुहुन्थ्यो। अहिले पनि उहाहरु ईन्डस्ट्रिका अत्यन्तै सम्मानित नामहरु हुन।
उहाको सबै गीतहरु एकपछि अर्को हिट हुदै गएपछि उहाले आजसम्म कहिलेपनि आफ्नो करियरमा पछाडि फर्केर हेर्नुपरेको छैन। राजेश पायल राइलाइ नेपाली म्युजिक ईन्डस्ट्रिमा एकदमै भर्सटाइल सिंगरको रुपमा लीइन्छ। उहाले अहिलेसम्मको नेपालि संगितको इतिहासमा सबैभन्दा धेरै गीत गाउने गाएकको रेकर्ड र एकै दिनमा धेरै गीत गाउने रेकर्ड पनि बनाइसक्नु भएको छ। उहाले अहिलेसम्ममा ८००० भन्दा बढी कालजयि गीतहरु गाइसक्नुभएको छ। जसमा ६०० आसपासका फिल्मका गीतहरु पनि पर्छन। स्वदेशमा भएका बिभिन्न भासाका गीतहरु त छ्दैछन उहाले बिभिन्न बिदेशि भासका गीतहरु पनि गाइसक्नुभएको छ। जसमा भोजपुरी, हिन्दि, जापानिज र इङ्लिश भसाका गीतहरु पर्दछन। उहाका करियरका चर्चित गीतहरुमा फैलियो माया दुबोसरी, बैगुनि रहेछौ मायालु, मलाइ पनि अङ्ग्रेजिमा बोल्न सिकाइदेउन, नमाग मसग, घुम्न जाउ धरान, तिमि जस्ति सुबासिलि, सागर सरि चोखो माया, दर्शन नमस्ते, तिमिले बाटो फेरेउ अरे, मैले मायाले दिएको चिनो लगाएतका हजारौ गीतहरु छन। त्यसैगरि पछिल्लो समयको उहा र बैशालि लामाले गाउनुभएको भिजिट नेपाल २०२० को promotional welcome नमस्ते बोलको english गीत पनि हाल एकदमै चर्चित भैरहेको छ। पोर्चुगलमा भने पहिलो चोटि आउदैहुनुहुन्छ। नेपाली म्युजिक इन्डस्ट्रिलाइ उहाले तिन दशक भन्दा बढि अनबरत रुपमा योगदान दिसक्नुभएको छ। उहाको यत्रो लामो सांगितिक करियरमा धेरैपटक सन्सारका बिभिन्न देशहरुमा world tour पनि गरिसक्नुभएको छ। यसै दौरान हङ्कङ्मा मात्रै उहाले २७ चोटि सांगितिक प्रस्तुति दिसक्नुभएको छ। उहा अझै युबानै हुनुहुन्छ र उहाबाट भबिस्यमा नेपालि गीत संगितमा अझ धेरै आशाहरु गर्न सकिन्छ। उहाको यहि क्षमता र योगदानलाइ कदर गर्दै कान्तिपुर जस्तो प्रतिस्ठित मिडिया हाउसले उहालाइ राइ इज किँगको उपाधि पनि दिसकेको छ। त्यसैले उहालाइ राइ इज किँगको उपमाले पनि सम्बोधन गर्ने गरिन्छ। यधपि उहालाइ नेपालि साङ्गितिक क्षेत्रको बादशाहा भनेर पनि सम्बोधन गर्ने गरिन्छ।
उनै राजेश पायल राइ यहि फेब्रुअरि ९ तरिखका दिन किरात राइ सोसाइटिको आयोजनामा हुन लागेको कन्सर्टको लागि पोर्चुगलका राजधानि लिस्बन शहरमा आउनुहुदैछ। उक्त कन्सर्टको तयारी तिब्र रुपमा भैरहेको किरात राइ सोसाइटि यहाहरु सबैमा जानकारी गराउन चाहन्छ। कन्सर्टको नाम भने राजेश पायल राइ कन्सर्ट एण्ड कल्चरल प्रोग्राम राखिएको छ। कन्सर्टमा राजेस पायल राइको प्रस्तुतिसँगै यहास्थित स्थानिय कलाकारहरुले बिभिन्न निर्त्य र गीतहरु प्रस्तुत गर्नेछन। कन्सर्ट भने Mercado do forno do tijolo, rua maria da fonte 1170-221 मा हुनेछ। जुन इन्तेदेन्तेको Lidl सँगै रहेको छ। कन्सर्ट भने दिउसोको २ बजेबाट सुरु हुनेछ। टिकट भने मात्र १५ युरो रहेको छ। राजेश पायल राइ जस्ता रास्ट्रिय तथा ज्युदो इतिहास बोकेका गायकको कन्सर्ट हेर्ने सबैलाइ सुनौलो आबसर मिलेको छ तपाई हाम्रइ शहरमा। त्यसैले यहाहरु सबैमा चुले निम्तो दिइन्छ किरात राइ सोसाइटिको तर्फबाट।
जानकारी र टिकटको लागि निम्न ब्याक्तिहरु र उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहोला। राज राइ ९२००२०१२०, दिपेश राइ ९२०२६३८१०, ज्यक्सन ७ ९२०४०१०७३, भबिन्द्र राइ ९२००४९२२५ श्रेया राइ ९२००३८७९४ र दिपक राइ (लुज ताभिरा) ९२००४९२२५।

Comments

Popular posts from this blog

French Foreign Legion IQ Questions With Solutions

 

Sample Reappearing Request Letter To The French Foreign Legion

 Quartier Vienot, 2 Route départementale, B.P. 11 354, 13 784 AUBAGNE, France 22 April 2025 Dear sir, My name is Ashish Ghimire. When I was in the French Foreign Legion camp, my name was changed to Gogal Bishal. I entered into the French Foreign Legion Paris camp on 6th April. On 10th April, we were taken including me from Paris to AUBAGNE. On 17th April, my decision has been made & I wasn’t selected.  I am very keen on being the French Legionnaire & I tried for it very hard as well. I thought I performed well as well while I was in the legionnaire camp. Even if I gave my bones & flesh, I could not be the French legionnaire. I lost my mind for couple of days & I came up with the idea of requesting for second chance. So, I am wholeheartedly requesting for the second chance. I’ll improve everything & reshaping myself I’ll come to be the legionnaire again. That’s my promise. Please, do consider to pursue my dream to be the French foreign legionnaire.  Tha...

French Foreign Legion’s 5 Common Interview Questions With Answers & Interview Facing Tricks

  Choose Your Language  Make Your Position  Make Your Eye Contact  Don’t Be Over Smart & Dumb Speak Audibly  & Follow The Instructions Be Pleasant While Facing Interviews  Answer in A Short & Sweet Way Use Sir Word For Respect  Use Sorry or Pardon word If You Don’t Understand The Questions Say Thank You Whenever Needed  Common Questions  Tell me about yourself or introduce yourself?  What’s your strength & weakness?  Why do you want to be the legionnaire?  If you become the legionnaire, which regiment would like to go?  If you don’t become the legionnaire, what will you do?  Common Questions With Answers  Tell me about yourself or introduce yourself?                                              My Name is Saphal Chamling. I am a           very hardworking, det...