१. आजको meeting ले हाम्रो सस्थाको नाम Kirat Rai Society Of Portugal राख्ने निर्णय गर्यो।
२. Kirat Rai Society Of Portugal को घोसणा कार्यक्रम August ११ को दिन ३ बजे पछि CNAI सँगै रहेको Everet Restaurant मा गर्ने।
३. कोषाध्यक्षमा सन्तु दिदिको ठाउमा श्रेया राइलाइ राख्ने र सहकोषाध्यक्षमा भबिन राइलाइ राख्ने निर्णय भयो।
४. घोसणा कार्यक्रमको लागि केहि रकमको आबस्यक पर्ने हुदा सबै किरात राइहरुबाट €5 दरले उठाउने निर्णय भयो। सहयोग रकम भने कोषाध्यक्ष श्रेया राई, अध्यक्ष राज राई र उपाध्यक्ष दिपेश राइ मध्ये कसैलाइ पनि दिन सक्नुहुनेछ।
५. घोसणा कार्यक्रमको लागि पोर्चुगलमा भएका सम्पुर्ण संघ सस्थाहरु र पर्टिका भातृ संगठनहरुलाइ निमन्त्रणा दिने निर्णय भयो।
६. घोसणा कार्यक्रमको लागि २ वटा ब्यानरहरु बनाउने पनि निर्णय भयो। एउटा चाहि घोसणा कार्यक्रमको लागि भने अर्को चाहि हाम्रो सस्थाको स्थापनाको लागि।
अन्त्यमा, हाम्रो बन्न लागेको सस्था Kirat Rai Society Of Portugal लाइ पोर्चुगलमा रहनुभएका सम्पुर्ण किरात राइहरुको साथ र सहयोगको अपेक्षा राखेको छौ।
Comments
Post a Comment