आज मिति ८ July २०१९ मा लिस्बनको कुखुरे पार्कमा बसेको meeting मा उपस्थित राज राइ, निर्मला राइ, दिपेश राइ, किशन राइ, सन्देस राइ, रोशन राइ, नबिन राइ, कृष्ण राइ र सफल चाम्लिङ ले मुख्य रुपमा निम्न ३ बुदाहरुमा सहमति गरेको छन।
१. June १० को meeting ले पारित भएको हाम्रो सस्थाको नाम Kirat Community Of Portugal मा केहि असहमतिहरु देखिएको साथै उक्त नामले हाम्रो पहिचान पनि नखुल्ने ठहर भयो र किरात राई यायोखा राख्दा सबैजनालाइ समेट्न नसकिने भएकाले हामिले पहिचान पनि खुल्ने साथै सबैजना पनि अटाउने कुरालाइ मध्यनजर गरि हाम्रो सस्थाको नाम Kirat Rai Community Of Portugal राख्ने सहमति भएको छ। अब यो नामको बिसयमा आगामि दिनहरुमा बिबाद नगर्ने भन्नेमा पनि सहमति भएको छ। त्यसैले आजको दिनदेखि औपचारिक रुपमा हाम्रो सस्थको नामाकरण Kirat Rai Community Of Portugal भएको छ।
२. हाम्रो सस्था Kirat Rai Community Of Portugal को कार्यसमिति भने हाम्रो June १० मा बसेको meeting ले पारित गरे बमोजिमनै हुने कुरमा पनि सहमति भएको छ। जुन यसप्रकार रहेको छ।

अध्यक्ष: राज राई
उप्ध्यक्षहरु: दिपेश राई, सुर्य याता सुनुवार, निर्मला राई
महासचिब: रुमिहाङ राई
सचिब: नरेन्द्र राई, श्याम जेरुङ
प्रबक्ता: सफल चाम्लिङ
प्रबक्ता: सफल चाम्लिङ
कोषाध्यक्ष: सन्तु राई सुनुवार
सह कोषाध्यक्ष: श्रेया राई
संरक्षक: कला कोयू राई, अरुण राई, बुना साम्पाङ राई
सल्लाहाकार: दीपक राई (साइला दाइ), राजन सुनुवार राई, मनिन राई, लइन्द्र राई, यक्ष राई, राज राई, गणेश बहादुर याखा
सदस्यहरु: अनु राई, जिबन राई, रोशन राई, रोहित याखा, सुरेन्द्र जिमि, आक्रिति याखा, जमुना राई, नबिन सुनुवार राई, दिब्यानि राई, सिर्जना राई, सबिन राई, मैया सुनुवार राई, सजना सुब्बा राई, भबिन राई, सुनिल राई (पाल्पाको), नबिन दुमि, बलराम राई (खोटाङ), बलराम राई (भोजपुर), आशिष राई, बिनिता राई, साङ्गेमा राई, आनन्द राई, बिबेक राई, दयाम राई, लक्ष्मण राई, किसन राई, सुबास राई, दिबस राई, संजिब राई, कृष्णराज राई, किरण राई, भेषराम राई, सन्देश राई, ऋषि राई, सुनिल कोयु राई, सागर राई, दिप राई, युजन राई, युबराज राई, किशोर राई, गोपाल राई, सन्तोश राई, अन्तु चाम्लिङ, दिनेश राई
नोट: यहाँ उल्लेखित नामहरुमा तपाइहरु पोर्चुगलमा रहेर पनि कतिजना छूट्नु भएको हुनुसक्छ। यहि कुरालाइ मध्यनजर राखेर हाम्रो
meeting ले पोर्चुगलमा रहेका हाम्रा राई, सुनुवार, याखा र देवानहरु स्वत हाम्रो आज गठन भएको Kirat Rai Community Of Portugal को सदस्य हुने प्राबधान बनाइएको छ।
३. अब हाम्रो सस्था Kirat Rai Community Of Portugal को पहिलो meeting भने अर्को हप्ता July १४ तारिख आइतबारको दिन बेलुकिको ४ बजे पछाडि हाम्रो सस्थाको अध्यक्ष श्री राज राइको दोकानमा बस्ने निर्णय भएको छ। उक्त मीटिङ्ले हाम्रो सस्थाको घोसणा कार्यक्रम के, कसरि र कहिले गर्ने भन्ने र अन्य बिबिध बिसयहरुमा छलफल गर्ने निर्णय भएको छ। त्यसैले यहाहरु सबैमा उक्त मीटिङमा उपस्थितिको निमित यहि पोस्ट मार्फत आब्हान पनि गरिन्छ।
लामो समयको रस्साकस्सि पछि पोर्तुगलमा हाम्रो मात्र सस्था नभएको अबस्थामा अब भने हाम्रो पनि सस्थाको जन्म भएको छ। अब आउने भाबि दिनहरुमा हाम्रो community मा आइपर्ने भबितब्यहरु लगायत सम्पुर्ण कार्यक्रमहरु यही सस्था मार्फत हुनेछन। यसो भन्दैमा सस्था एक्लैले केहि पनि गर्न सक्दैन। जसको निम्ति यहाहरु सम्पुर्णको सहयोगको अपेक्षा राख्दछौ। अन्त्यमा हाम्रो सस्थाको कार्यसमितिमा छानिनु भएका सम्पुर्णमा हार्दिक बधाइ तथा शुभकामना। यहाहरु सबैको कार्यकाल सफल रहोस।
Comments
Post a Comment