Skip to main content

Posts

Showing posts from July, 2019

आजको meeting ले गरेको निर्णयहरु बुदागत रुपमा यसप्रकार छ।

१. आजको meeting ले हाम्रो सस्थाको नाम Kirat Rai Society Of Portugal राख्ने निर्णय गर्यो।  २. Kirat Rai Society Of Portugal को घोसणा कार्यक्रम August ११ को दिन ३ बजे पछि CNAI सँगै रहेको Everet Restaurant मा गर्ने।  ३. कोषाध्यक्षमा सन्तु दिदिको ठाउमा श्रेया राइलाइ राख्ने र सहकोषाध्यक्षमा भबिन राइलाइ राख्ने निर्णय भयो।  ४. घोसणा कार्यक्रमको लागि केहि रकमको आबस्यक पर्ने हुदा सबै किरात राइहरुबाट €5 दरले उठाउने निर्णय भयो। सहयोग रकम भने कोषाध्यक्ष श्रेया राई, अध्यक्ष राज राई र उपाध्यक्ष दिपेश राइ मध्ये कसैलाइ पनि दिन सक्नुहुनेछ।  ५. घोसणा कार्यक्रमको लागि पोर्चुगलमा भएका सम्पुर्ण संघ सस्थाहरु र पर्टिका भातृ संगठनहरुलाइ निमन्त्रणा दिने निर्णय भयो।  ६. घोसणा कार्यक्रमको लागि २ वटा ब्यानरहरु बनाउने पनि निर्णय भयो। एउटा चाहि घोसणा कार्यक्रमको लागि भने अर्को चाहि हाम्रो सस्थाको स्थापनाको लागि।  अन्त्यमा, हाम्रो बन्न लागेको सस्था Kirat Rai Society Of Portugal लाइ पोर्चुगलमा रहनुभएका सम्पुर्ण किरात राइहरुको साथ र सहयोगको अपेक्षा राखेको छौ।  

Agreed To The Name Kirat Rai Community Of Portugal For Our Community

आज मिति ८ July २०१९ मा लिस्बनको कुखुरे पार्कमा बसेको meeting मा उपस्थित राज राइ, निर्मला राइ, दिपेश राइ, किशन राइ, सन्देस राइ, रोशन राइ, नबिन राइ, कृष्ण राइ र सफल चाम्लिङ ले मुख्य रुपमा निम्न ३ बुदाहरुमा सहमति गरेको छन। १. June १० को meeting ले  पारित भएको हाम्रो सस्थाको नाम Kirat Community Of Portugal मा केहि असहमतिहरु देखिएको साथै उक्त नामले हाम्रो पहिचान पनि नखुल्ने ठहर भयो र किरात राई यायोखा राख्दा सबैजनालाइ समेट्न नसकिने भएकाले हामिले पहिचान पनि खुल्ने साथै सबैजना पनि अटाउने कुरालाइ मध्यनजर गरि  हाम्रो सस्थाको नाम Kirat Rai Community Of Portugal राख्ने सहमति भएको छ। अब यो नामको बिसयमा आगामि दिनहरुमा बिबाद नगर्ने भन्नेमा पनि सहमति भएको छ। त्यसैले आजको दिनदेखि औपचारिक रुपमा हाम्रो सस्थको नामाकरण Kirat Rai Community Of Portugal भएको छ। २. हाम्रो सस्था Kirat Rai Community Of Portugal को कार्यसमिति भने हाम्रो June १० मा बसेको meeting ले पारित गरे बमोजिमनै हुने कुरमा पनि सहमति भएको छ। जुन यसप्रकार रहेको छ। अध्यक्ष: राज राई  उप्ध्यक्षहरु: दिपेश राई, सुर्य याता सुनुवार, निर्मला