आज मिति १० June २०१९ Monday बेलुकी ४ बजे पछि बसेको meeting ले Kirat Community Of Portugal को नाममा एउटा कार्य समिति तयार पारेको छ। आशा छ आजको meeting मा बिभिन्न कारणबस इच्छा हुदाहुदै जतिपनि उपस्थित हुनसक्नुभएन उहाहरुले पनि यहि कार्यसमितिलाइ मान्यता दिनुहुनेछ। यधपि आज भने मोटामोटी खाका मात्र तयार पारेका छौ। यदि तपाइहरुले चाहेको खण्डमा फेरबदल पनि हुनसक्नेछ।
Kirat Community Of Portugal को नाममा रहेको कार्यसमिति यसप्रकार रहेको छ।
अध्यक्ष: राज राई
उप्ध्यक्षहरु: दिपेश राई, सुर्य याता सुनुवार, निर्मला राई
महासचिब: रुमिहाङ राई
सचिब: नरेन्द्र राई, श्याम जेरुङ
प्रबक्ता: सफल चाम्लिङ
प्रबक्ता: सफल चाम्लिङ
कोषाध्यक्ष: सन्तु राई सुनुवार
सह कोषाध्यक्ष: श्रेया राई
संरक्षक: कला कोयू राई, अरुण राई, बुना साम्पाङ राई
सल्लाहाकार: दीपक राई (साइला दाइ), राजन सुनुवार राई, मनिन राई, लइन्द्र राई, यक्ष राई, राज राई, गणेश बहादुर याखा
सदस्यहरु: अनु राई, जिबन राई, रोशन राई, रोहित याखा, सुरेन्द्र जिमि, आक्रिति याखा, जमुना राई, नबिन सुनुवार राई, दिब्यानि राई, सिर्जना राई, सबिन राई, मैया सुनुवार राई, सजना सुब्बा राई, भबिन राई, सुनिल राई (पाल्पाको), नबिन दुमि, बलराम राई (खोटाङ), बलराम राई (भोजपुर), आशिष राई, बिनिता राई, साङ्गेमा राई, आनन्द राई, बिबेक राई, दयाम राई, लक्ष्मण राई, किसन राई, सुबास राई, दिबस राई, संजिब राई, कृष्णराज राई, किरण राई, भेषराम राई, सन्देश राई, ऋषि राई, सुनिल कोयु राई, सागर राई, दिप राई, युजन राई, युबराज राई, किशोर राई, गोपाल राई, सन्तोश राई, अन्तु चाम्लिङ, दिनेश राई
नोट: यहाँ उल्लेखित नामहरुमा तपाइहरु पोर्चुगलमा रहेर पनि कतिजना छूट्नु भएको हुनुसक्छ। यहि कुरालाइ मध्यनजर राखेर हाम्रो
meeting ले पोर्चुगलमा रहेका हाम्रा राई, सुनुवार, याखा र देवानहरु स्वत हाम्रो आज गठन भएको Kirata Community Of Portugal को सदस्य हुने प्राबधान बनाइएको छ।
अब यहि June १७ गते सोमबार बस्ने अर्को meeting ले हाम्रो सस्थालाइ अझ परिस्कृत बनाएर भाबि कार्ययोजनाहरुको roadmap तयार पार्नेछ। यसै दिन बस्ने meeting ले Kirat Cultural Group को पनि कार्यसमिति बनाउने आज छलफल भएको छ।
हामिहरु आदिबाशी जनजातिहरुमा हरेक क्षेत्रमा अगाडि भएपनि यहा पोर्चुगलमा लामो समयदेखि हामिहरुको मात्रै सस्था नहुनु धेरै दुखद थियो। अब भने ढिलै भएपनि आजदेखि हाम्रो समुदायको पनि Kirat Community Of Portugal नामक सस्थको जन्म भएको छ।
२०१० मा पोर्चुगलमा रहेका सम्पुर्ण किरातिहरुको किरात समाज पोर्चुगल गठन भएपनि पछि लिम्बुहरुले छुट्टै सस्था खोलेपछि उक्त सस्था निस्कृय प्राय अबस्थामा रहेको थियो। आज बसेको meeting ले यसैको परिमर्जित रुपमा Kirat Community Of Portugal को स्थापना गरेको छ। त्यसैले यस सस्थामा बस्नुहुने सम्पुर्ण किरातिहरुमा हार्दिक बधाइ साथै सफल कार्यकालको शुभकामना। सुम्निमा र पारुहाङ् हाम्रो सधै दाहिने होउन।
Sewa ma Bicky rai
ReplyDelete