Skip to main content

Posts

Showing posts from 2019

त्यहि हो मेरो प्यारो खाल्डे गाउँ

म गाउलाइ अत्यन्तै माया गर्ने मान्छे कहिले घर माथिको आप र कटहर सम्झन्छु कहिले बारिको बादाम र अंबोक सम्झन्छु कहिले खोलाको मेवा सम्झन्छु कहिले घुर्यानको काब्राको अचार सम्झन्छु कहिले अंबोटेको सजिवनको तरकारी सम्झन्छु कहिले भाङ्टारको दुधे र चम्पासरिको भात सम्झन्छु कहिले रोपाइ गर्दा पातमा खाको चाम्रे सम्झन्छु कहिले छिमेकिको बिहेमा खाको टपरिको भात सम्झन्छु कहिले आफ्नै बारिको बनमाराको दाल सम्झन्छु कहिले बिच बरिमा फल्ने अमला र भुइकटर सम्झन्छु कहिले जंगलमा खाको बयर सम्झन्छु कहिले पानि लिन जादा खाको बडर सम्झन्छु कहिले घास काट्न जादा खाको बेल सम्झन्छु कहिले गुरुङघर माथिको फरिड सम्झन्छु कहिले  आमाले  बुन्दिनुभको   दौरा  सुरुवाल   सम्झन्छु  कहिले घरको अभाव टार्न ध्यानु गाई बेच्दा घर सम्झि तलसम्म कराउदै गको सम्झन्छु कहिले बाबाको उपचार गर्नलाई हल गोरु बेच्दा म रोएको सुनेर बाजेले गोरु फिर्ता गरेको सम्झन्छु त कहिले घोर्ले बाख्रा र कालि भैसि सम्झन्छु त कहिले भिरबाट लडिमर्ने झिल्कु गाइ सम्झन्छु या कहिले बेचेर घर फर्केको साखे र रुपाङ्गे गोरुहरु सम्झन्छु या कहिले सावा र ...

राजेश पायल राइको हुनगैरहेको कन्सर्टमा पोर्चुगलबासि सबैमा चुले निम्तो

सानै देखि गीत संगितमा रुचि राख्नुहुने राजेश पायल राइको जन्म बुबा रत्न राइ र आमा सन्च लक्ष्मि राइको कोखबाट खोटाङको बुइपामा भएको थियो। उहाको सांगितिक यात्रा भने १३ बर्सकै उमेरमा रेडियो नेपालमा स्वर परिक्षा पास गरि शुभाराम्भ भएको हो। रेडियो नेपालमा स्वर परिक्षा दिन जादै गर्दा उहा ९ कक्षामा पढ्दैहुनुहुन्थ्यो। उहाको पहिलो रेकर्ड भएको गीत चाहि सम्झनाका कुरा नगर बोलको थियो भने पहिलो हीट गीत भने त्रिबिक्रम पाण्डेको शब्द र शिलाबहादुर मोक्तानको सँगितमा रहेको फैलियो माया दुबोसरि बोलको गीत थियो। यहि गीत सुनेर उहालाइ फिल्ममा ब्रेक भने अशोक शर्माले गरिब फिल्ममा शम्भुजित बास्कोटाको संगितमा रहेको नागबेलि नगबेलि चुल्ठोले बोलको गीतमा दिएका थिए। खासमा उहालाइ उक्त फिल्ममा एउटा गीत गाउनको लागि बोलाइएको थियो। तर उहाको पहिलो रेकर्ड भएको गीत सुनिसकेपछि उहालाइ उक्त फिल्ममा अर्को पनि गीत गाउन दिइएको थियो। स्मरण रहोस अशोक शर्मा र शम्भुजित बास्कोटा दुबै सो समयका ईन्डस्ट्रिका आफ्नो आफ्नो फिल्डका नम्बर वान ब्याक्तिहरु दरिनुहुन्थ्यो। अहिले पनि उहाहरु ईन्डस्ट्रिका अत्यन्तै सम्मानित नामहरु हुन। उहाको...

A Stolen Moment Of A 7 Month Old Baby's Volleyball Player Mother

A stolen moment to feed her 7-month-old baby in between a game was captured making the picture Mascot of the Mizoram State Games 2019. Lalventlungi, volleyball player from the Tuikum Volleyball Team got admitted into the players camp with her baby. The picture has gone viral with the people lauding her for her attitude and courage taking along with twin responsibilities of a sportswoman and motherhood in her stride. Seeing this picture the sports minister of the state has decided to award her a sum of Rs. 10,000 as a token of appreciation a pittance really for her inadvertently becoming such a powerful image of positive motivation.

Am The Fan Of Leo Messi & Steve Jobs

I am the fan of two persons in this entire world. One is Steve Jobs and another is Leonel Messi. Both of them are from the poor background but they have been ruling the world from their respective fields even if Steve Jobs is no more with us but his concepts are ruling the world. Some days before I told my wife “I am not a fan of anyone besides you.” But she insisted that you are a fan of somebody else even I said I am not. But kept on insisting. I guessed she might think I am a fan of Salman Khan because I also like him but I consider myself I am only a follower of him. Then I told him to tell the name and she took the name Messi. Listening to the name of Messi, I couldn’t deny her. Until that time I didn’t remember his name. Of course, I am a fan of Messi. Again I asked myself if I am the fan of someone more besides Messi. After I remember the name Steve Jobs who is my idol besides my parents. I became his fan after reading his biography back in 2012. So, I am a ...