Saphin Chamling (२१/०१/२०१७, ०६:०५) आज मलाइ मेरो बबाले सधै भन्नुहुने दूइवटा कुराहरुको याद आइरहेको छ। जुन मेरो दिमाखमा अमिट भएर बसेको छ। १ झिंगाको श्रापले डिङ्गा मर्दैन। २ रोटेपिङको पिरा सधै तल मात्रै पर्दैन। सायद सबैको दिन आउछ होला। पढाइमा सधै अब्बल हाम्रो सानो भाइ, एसएलसिमा ७९% ल्याइ पास गर्यो। त्यासपछि प्लस २ साइन्समा फिजिक्स सब्जेक्ट लिइ पढ्यो र त्यासमा पनि ७२% लिइ पास गर्यो। पढाइमा मात्र नभएर स्पोर्टस पनि उतिकै दक्ष हाम्रो सानो भाइ स्कुलको क्याप्टेन हुदै धरान फुटबल जुनियर टिमको पनि क्याप्टेन गर्यो। आज आएर ब्रिटिस आर्मि सिलेक्सनको हरेक परिक्षाहरुमा एक्सेलेन्ट पर्फर्मेन्स दिदै, कलिलो उमेरमानै ठुलो सफलता हात पार्न सफल भएकोमा सानो भाइलाइ धेरै धेरै बधाइ तथा शुभकामना। हामिहरुलाइ तैले धेरैनै गौरावान्तित महशुस गराइरहेको छस। कुलत र आचरणमा कुनै खोट नभएको हाम्रो भाइलाइ आउने दिनहरुको लागि पनि शुभकामना दिन चाहान्छौ। यो संगै मेरो ब्रिटिस आर्मिमा दुइजना दजुभाइ हुनुभएको छ। यि पलहरु हाम्रो पुज्यनिय आम...
Informative & reliable