Skip to main content

Posts

An Inspiring Story Of Ronaldinho

  Ronaldinho: "When I was young, my father used to tell me that it was better to practice playing the ball with bare feet in order to have complete control over the ball. But in reality he did not have the money to buy me football boots and clothes. He was heartbroken and wept tears of his regret, so that I did not feel that he had failed to meet my needs. When I won the Golden Ball, I did not cry with joy... I cried because my father is no longer there" 😔💔

आमाको कसम

घर माथिको देबिथानको कसम आमाको आत्माको शान्तिको लागि भएपनि हामीले जसरी पनि गरि खानैपर्छ किनभने आमाको मृत्य पूर्ब यहि एउटा घिडघिडो थियो। जब तिमीलाई उपचार गर्न शहर लगिन्दै थियो अगिल्लो दिन घरको झ्यालनिर बसेर सँगै रोयौ भोलिपल्ट तिमीलाई डोकोमा बोकेर लगियो तल टार निर पुगेर घरतिर फर्केर मायाले हेर्यौ सायद तिमीलाई मनमा अनायासै लाग्यो होला भाग्यले फेरि यो घर फर्कने मौका देला नदेला। जाति भएपछि धेरैकुरा गर्छु भन्थ्यौ तर त्यसको काबिल धामी र वैध दुबै बन्न सकेनन् तुम्बेवानेर तिन तारा नपुग्दै उठ्ने मान्छे रोगको असहिय पिडा बोकेर बाच्न बाध्य बन्यौ तिमीसँगै हाम्रो घर पनि बिरामी भयो हाम्रो खुशी फेरि फर्कन सकेन। काखमा दुधे बालकसँगै अन्योलयतामा बाँच्नुपर्दा तिमीलाई लाग्थ्यो होला यीनीहरुले के गरेर खालान् यदि म केहिगरी भोली मरिहाले भने तिमीलाई रोग भन्दा पनि शोक ठुलो थियो आमा त्यसैले तल सावाँ र छरुङ्गाको कसम तिम्रो आत्माको शान्तिको लागि भएपनी हामीले जसरी पनि गरी खानैपर्छ।

गोल्ड डिगर रहेछौ

तिम्रो ललिपपमा पुलकित भएर मैले नैसर्गिक अधिकारको प्रयोग त गरे तर तिमि त गोल्ड डिगर रहेछौ। खै फेरि चुनाब गर्छु त भन्छौ तिम्रो कुण्ठाको निमित्त म फेरि कति पटक सहिद बनुँ बरु म आत्महत्या गर्न तयार तर जानिजानि भीरमा जाने गोरुलाई म काध थाप्न सक्दिन। लिलिपुटको दरबारमा बसेर तिम्रो यो नारायणहिटिय ठाट खै कति पनि सुहाए जस्तो लागेन बरु रोम शहर जलिरहदा नेरोले बासुरी फुकेझै मात्र लाग्यो। कासी त कुतिबाट जानुपर्ने हो स्टाईलिनको मार्गबाट कहाँ पुगिने हो पश्चगामी चिन्तनको बयालगाढा चढेर समाजबादको फल कहिले चाखिने हो।

Age Is Just A Number

  मेहनत यस्तो गरौकी भाग्य पनि साथ दिन बाध्य बनोस। विश्वकै सबैभन्दा बुढो फुटबल प्लेयर जो अझै खेलिरहेका छन्।५३ बर्षे काजुयोसी मियुरालाई जापानिज फुटबल क्लव योकोहामा एफ सिले उनलाई थप १ बर्षको लागि कन्ट्र्याक्टमा साईन गराएको छ। त्यसैले एज ईज जस्ट अ नम्बर। कर्म गर्दै जानुहोस। तपाईलाई उमेरले होईन, तपाईको कर्मले दुनियालाई आकर्षित गर्नेछ।

Am Who I am - Poem

  Smile in the front, bad mouth at the back Just hate those hypocrites with the character No matter I lose pursuing my personality ethic  In the long run, wanna be the conqueror.  The landslide occurs or the Strom hits  Nothing can swap  my proactive nature Counting on my long-sighted two eyes Don't allow anyone to be my umpire. Believing in myself, I put my every step Know, landing place can be very far away Ignoring those gimmicks, I never give up Rather I am ready to die, I get it anyway. 

चीनका राष्ट्रपति सी जीनपीङले आफ्नो बुबाबाट पाएको महत्वपूर्ण शिक्षा

म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें।   जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो। एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउमीनमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।  मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गु...

Message From The Lives Of Maradona & Pele

  Pele married Marcia Aoki at 76, meanwhile Diego Maradona passed away at 60. It means Pele is still enjoying his life to the fullest. The moral is that don’t play with life.