Skip to main content

Posts

Showing posts from August, 2022

Motivational Message From Janak Sir

Saphal, I have read your status and felt terrible. However, life does not end there where you are now. Never dishearten yourself. Only the persons you never get them are parents, all others are how they behave to you and you do to them. That's what I have learned so far in my life. If they are good to you, you can be good to them, if Not, you never mind, move ahead, there is still a bright future and good people are there on this earth. Remain positive, try hard to cope and I know you can dot it Saphal. I did it my life. I did it in my time in life. It is hard but you can do it.

Self Respect भनेको के हो, मेलिना बैनीबाट अरु केटिहरुले सिकुन्

  संसार हल्लाउँने जतिपनि मान्छेहरु छन्, ती सबै सानो ब्याकग्राउण्डबाट त्याहाँसम्म पुगेका हुन्। तिमी पनि धेरै संघर्ष गरेर त्यहाँसम्म पुगेको रहेछौ। सबैले बत्तीको उज्यालो मात्र देख्छ, तर त्यस मुनीको अँध्यारोसँग कसैलाई वास्तै हुँदैन। रिलेसनसिपमा चिटिङ भयोभने, त्यसको कुनै भ्याल्लुनै हुँदैन। मैले सुने गिमीले गीफ्टमा पाएको सबैकुराहरु फिर्ता गरिदियौ रे। त्यसले तिम्रो पर्सनालिटिको हाईट अझ बढाएको छ। यदि कुनै मान्छेनै मनै पर्दैन भने त्योसँग जोडिएको कुराहरुमा चाहिँ किन र्याल काड्नु। तिमी सुन्दर, शुशिल र सस्कारी त छदैछौ, त्यो भन्दा बढि तिमी नेपालको अहिलेको सर्बाधिक लोकप्रिय गायिका हौ। सामजिक सञ्जालहरुको प्रतिक्रियाहरुलाई वास्ता नगर्नु, आफ्नो काममा ईमान्दार भएर लाग्नु, तिमी अझ माथि पुग्नेछौ। समहले दिएको चोट समयलेनै ठिक पार्छ।

जेठा पातिपोको ८४ औं जन्मोउत्सब

पुज्यनिय पातिपो राम प्रसाद चाम्लिङ र मातिपो सावित्री चाम्लिङको जन्म वि.स. १९९५ /४/१८ गते बुधबार र वि.स. १९९७/११/१७ अनुसार आज पर्न गएको ८४औं र ८३औं जन्मोत्सब बिशेष किराँती परम्परा अनुसार  धुमधाम सु-सम्पन्न गरियो। उहाँहरुलाई यो पावन अवसरमा सुम्निमा र पारुहाङ्गले अझ धेरै आशिर्बाद प्रदान गर्नुहुने छ भन्ने आशा उाख्दै, आउँने जन्मोत्सबहरु पनि यसरिनै धुमधामसँग मनाउँन पाईयोस, हाम्रो यहि प्रार्थना रशुभेक्षा रहेको छ।    कोपा र कोकु अनि हाम्रो आपा र आमा सम्मानको पातिपो र मातिपोलाई सेवा ढोग। पातिपो मातिपोको यसरीनै ८४ बर्षको जन्मदिन मात्र होइन, १०० औं जन्म दिन पनि मनाउँन पाईयोस। बिशेषगरी, पातिपो चाडै निको भएको देख्न र सुन्न पाउँ, भगवानसँग यहि प्रार्थना गर्छु। हजुरहरुको आशिर्बाद र माया सँधै यसरीनै पाईरहु। अरु त के भन्नु हजुरहरुलाई, म सानो मान्छेले शुभकामना दिन पनि सुहाउँदैन होला। जे होस हामी हजुरहरुले दिनुभएको माया र आशिर्बाद प्रति सँधैनै नतमस्तक छौं। हामी त खै ८४ वर्षसम्म बाचिन्छ या बाचिन्दैन तर हजररुको ८४ बर्षको जन्मदिन मनाउँनु भएको फोटो देख्दा भाव बिभोरकासाथ धेरै हर्षित भएको छु। अरु त खै केहिपनि भ