Skip to main content

Posts

Showing posts from July, 2022

Elan Musk says I would never Give Up

कुनैबेला TESLA र SpaceX का मालिक एलन मस्क अन्तरिक्षमा रकेट पठाउँनको लागि रकेट किन्न रसिया गएका थिए। रकेटको प्राईस अत्यधिक भएको हँदा, उनी आफै रकेट बनाउँने अठोट गरे। त्यसको लागि उनले SpaceX नामक कम्पनिनै खडा गरे। सोहि कम्पनीले बनाएको रकेटको परिक्षण दुईचोटिसम्म असफल भएको थियो, तर तेस्रो परिक्षण भने सफल भएको थियो। यदि उनको तेस्रो परिक्षण पनि सफल नभएको भए, उनि ब्याङ्करप्ट हुने थिए। पत्रकारले सोधेको एक प्रश्नमा यदि तेस्रो परिक्षण पनि सफल नभएको भए फेरि ट्राई गर्नुहुन्थ्यो भन्ने प्रश्नमा उनको जवाफ थियो, Why not, I would never give up. त्यसैले एक दुईचोटि असफल भैईयो भन्दैमा, म कहिल्यै सफल हुन्न भनेर नसोच्नुहोस। असफलतानै सफलताको खुट्किलो हो। हुनत एलन मस्क जन्म साउथ अफ्रिकामा भएको थियो, तर उनि मंगल ग्रहमा आफ्नो अन्त्यष्टि होस भन्ने चाहन्छन्। So guys, never give up.

Mind Test Questions Models For French Foreign Legionnaires

Whenever you entered in any French Legion camp, your weight should match your height. For example, if you are tall but you are very thin, you are ineligible for the legionnaire candidate. If you get through that test you have to do 5 times wide grip pull ups. Then only, your mind test is taken which has 12 questions. Out of 12, you have to make 8 correct answers to get through the test. Good wishes to all the potential candidates. Hopefully, this blog will be helpful for you all.