Skip to main content

Posts

Showing posts from April, 2022

Current Political Scenario

 म कुनै असाधारण मान्छे त हैन। मैले पनि मेरो लाईफमा धेरैनै उतरचढाबहरु भोग्नुपरेको छ। भलै, जानेर मेरो गल्तिहरु नहोलान्। तर मेरो ईनर ईन्स्टिक्ट लाई चाहि मान्छु। किनभने, जब रबिन्द्र मिश्र राजनीतिमा आए, बकवास लागेको थियो। जब ज्ञानेन्द्र शाहि चर्चित थिए, बकवास लागेको थियो। त्यसपछि, जब बिजय शाहि अल्बर्ट आईन्सटाईन भएर निस्के, बकवास लागेको थियो। अन्तत्वगत्व, सबै बकवास प्रमाणित भएरनै छोडे। त्यहि भएर मेरो ईनर ईन्स्टिक्टलाई आफै स्यालुट गर्छु। यदि नेपालमा ठाउँ पाएभने गर्नसक्ने केवल दुई नेताहरु छन्, एक बाबुराम भट्टराई र अर्को गगन थापा। अरुमा कुनै आशा र सम्भाबना देख्दिन। दुबै सफल टेस्टड नतटहरू पनि हुन्। I am not an extraordinary person. I have been witnessing so many heart wrenching ups & downs even if there were not my mistakes knowingly. But I salute my inner instincts. Because when Rabindra Mishra entered into politics, I felt worthless. When Gyanendea Sahi was in fame, I felt even more worthless. In the same way, when Bijay Shahi came out as Albert Einstein, I felt totally worthless. Eventual