Skip to main content

Posts

Showing posts from June, 2021

जहापना!

जहापना! हजुरलाई माने मैले  हजरको सधै भलो चाहाने मान्छे  म हजुर त एउटै ओछ्यान शेयर गरेर मैले रानी बनाउने सपना देखे पनि  हजुर त सधै खरानी बनाउने सोच्नुहुदो रहेछ हो, मैले माने हजुरको अबतारलाई।  म आफूलाई खुब बाठो सम्झन्थे  हजुरको अगाडि म केवल मैनबत्ती साबित बने हजुरले कति मजाले मलाई थाङ्नामा सुताईस्यो है म कसो हजुरको चालमा सहिद नबनेको  हजुरको त पत्थरले बनेको हृदय रहेछ म पग्लिन्छकी भनेर पर्खिरहे  दिनहरु ढल्दै नया दिनहरु आगमन भैरहे  तर हजुर एउटै रितुमा रमाईस्सि रहनुभयो  जहापना! हजुरको जय होस!  आखिर चोटको आकार जत्रो भएपनी  बिस्तारै खाटा बस्दोनै रहेछ  यधपी त्यसको खत भने रहिरहने  म पनि हजुरको बियोगमा बिक्षिप्तै बने  तर स्विकार्न बाहेक अरु विकल्प थिएन  तर बिस्तारै नर्मल हुदैछु  अब हजुर बिना पनि बाच्न सक्छु  त्यो साहस पाएको छु  यो सुसाईडल अनुभबको लागि हजुरलाई  धन्यवाद हजुरको म सधै राम्रो चाहान्छु।

Feelings

 सधै यसरी अन्योलमा बाच्नु भन्दा एकैचोटि मर्न पाए हुन्थ्यो तिम्रो याद आउने सबै चिजहरु सधैलाई बन्द गर्न पाए हुन्थ्यो। मानिस हु, गल्ति गरे हुँला प्रायश्चितको के मौका पाईन्न र? आफ्नो मान्छे पिडामा जलिरहदा के तिमीलाई खुशी मिल्छ र? मन जति कठोर बनाउन खोजे पनि यी आँखाहरु तिम्रै प्रतिक्षामा छन् सोच्दा पनि बिचित्रको सपनाझै लाग्छ मानौ म बाचेको दुनियानै भ्रमहरु हुन्।

Just Feelings

The eyes of mine have already started dreaming a brand new life. It’s not my choice, it’s situational. My bike back in Dharan will be the companion for that journey. I am quite excited yet little bit curious. Whoever will be in my next venture, I will try hard to make ... happy as I did before even if ... didn’t realize. Instead, ... blamed me back. There was no words of gratefulness. It’s just total shameful. I know that the rolling stone gathers no moss. As friend Samin said, it’s better to weep once than entire life. I agreed. With or without, the life goes on. The time is very powerful which will heal everything either it’s wound or broken relation. I vow myself to be happy forever. Thank you everyone for your support jn my hard times. Love you all. I am not failed, my success has been postponed. I know I will rise again with the big bang theory.