Skip to main content

Posts

Showing posts from August, 2019

पोर्चुगलमा Kirat Rai Society of Portugal को घोषणा

पोर्चुगलमा बिभिन्न जातिय र गैर जातिय संघ सस्थाहरु भएको त हामिहरुलाइ सर्बबिदितै छ। यि संघ सस्थाहरु हुदहुदै पनि हामि किरात राइहरुको मात्रै आफ्नो छुट्टै सस्था नभएको अबस्था रहेको थियो। अब भने हामि  किराति राइहरु पनि राज कुमार राइको नेत्रित्वमा किरात राई सोसाइटी अफ पोर्चुगलको नममा २३ सदस्यिय कार्यसमिति बनाएर संगठित भएका छौ। हाम्रो कार्यसमितिको बिधान अनुसाार पोर्चुगलमा रहनुभएका सम्पुर्ण राइहरु हाम्रो सस्थाको सदस्य रहने प्राबधान गरिएको छ।   हाम्रो कार्यसमितिको घोषणा भने लिस्बनमा रहेको एभरेस्ट रेस्टुरेन्टमा नारि समाज पोर्चुगलका अध्यक्ष साथै यहि समितिको संरक्षक समेत रहनुभएका कला राइको प्रमुख आतिथ्यमा भब्य कार्यक्रमको साथ सम्पन्न भएको थियो। उहालेनै कार्यसमितिमा रहनुभएका सम्पुर्ण पदाधिकारिहरुलाइ खादा सहित सम्मान गर्नुभएको थियो। उक्त कर्यक्रमको लागि पोर्चुगलमा राहेका कुनै पनि संघ सस्थाका प्रतिनिधिहरुलाइ निमन्त्रणा दिएको थिएन। कार्यक्रममा सल्लाहकारको तर्फबाट सन्तुकला राइ, संरक्षकको तर्फबाट कला राइ र राज राइ र कार्यसमितिको तर्फबाट नरेन्द्र राइ, रुमिहाङ राइ, श्रेया राइ, निर्मला राइ, दिपेश राइ,