१.
तिम्रो नजरमा आँखाको कसिङगर बनेनी
कसैलैत फूल भन्छौ होला
जुन्किरीलाई नगन्ने भयनी
चन्द्रमाको त खुलेर तरिफ गर्छौ होला
तिम्रो नजरमा आँखाको कसिङगर बनेनी
कसैलैत फूल भन्छौ होला
जुन्किरीलाई नगन्ने भयनी
चन्द्रमाको त खुलेर तरिफ गर्छौ होला
समुन्द्रको पानि जस्तो रहेछौ तिमि
काता बग्दैछौ थाहै नहुने
एकोहोरो आकाशलाइ हेर्दै गर्दा
आफुले टेकेको जमिनलाइ बिर्सने
काता बग्दैछौ थाहै नहुने
एकोहोरो आकाशलाइ हेर्दै गर्दा
आफुले टेकेको जमिनलाइ बिर्सने
छेपारोले झै रंग फेर्दै गयौ तिमिले
तिम्रो बदलाबले सहि दिशा लिन सकोस
पुर्बाग्रह केहि छैन मेरो
तिम्रो जिबन सफल बनोस
२. गीत (२२/०२/२०१९)
आधा आकाश तिमी आधा म
तिम्रो बदलाबले सहि दिशा लिन सकोस
पुर्बाग्रह केहि छैन मेरो
तिम्रो जिबन सफल बनोस
२. गीत (२२/०२/२०१९)
यो जिबन सँगै काट्ने मन छ
जिबनका सारा पलहरु
तिमीसँगै साट्ने इच्छा छ
सधै पराइ देशमा एक्लो हुदा
मन बुझाउने केबल तिम्रो सम्झना छ
यसरी टाढा हुनत मन थिएन
परिस्थितिको जन्जिरमा बाच्नु छ
जिबनका हरेक मोडहरूमा
तिमी सँगै भैदिए जस्तो लाग्छ
तिम्रो अनुपस्थितिमा यहा मलाइ
मैले बाचेको संसार पनि अपुरो लाग्छ
आज जस्तोसुकै भएपनि
भोलिको निम्ति बाच्नु छ
उझाडिएर नाङ्गो भएपनि
बसन्तको कल्पनामा रमाउनु छ
३. भाबना (१०/०३/२०१९)
चरि जस्तै उड्न चाहान्थे म
तर परिस्थितिहरुको पिंजडामा कोचिएको छु
न खुलेर जिउन सक्छु
न मृत्युलाइनै स्विकार्न सक्छु
न आकशलाइ चुमे मैले
न धर्तिलाइ जिते
खालि बिच बाटोमा
गन्तब्य बिहिन बनि रुमल्लिरहे
एउटा घुम्ति काट्यो
अर्को देखिन्छ
जिबनका मोडहरु पनि कति कति
जति पढ्यो उति बाकि
अबत पुग्यो भन्छु
भैदिन्छ झनै खालि
न आफु खुशि हुन सके न दुनियालाइनै खुशि बनाउन सके
यसरिनै कतिन्जेल बाच्नुपर्ने हो
खालि आफु आफ्नै समाधिस्थलको रमिते बनि
एकातिर टाल्छु
अर्कोतिर फाट्दै जान्छ
चाहानाका रंगहरु
मृगतृष्णा झै भैदिन्छन
समयका ती मागहरु
सम्झौतामा टुंगिदिन्छन्
कहिले आफुलाइ ठूलो सम्झन्छु
त कहिले आफु दुनियाको बोझ
यसरिनै कतिन्जेल बाच्नुपर्ने हो
अतृप्तित मनको खोल ओढि
४. (१६/०५/२०१९)
शब्दहरु छैनन् मसँगबर्णन गर्न मेरो बबा र आमालाइबाचुन्जेलसम्म दस नङ्ग्रा खियाउनुभयोहामिलाइ हुर्काउनलाइम बिहान घास काट्न जाने बेलामाआमा गोठमा दुध दुहुदै गरेकि हुन्थिनफुर्सद थिएन उहाको आराम गर्नलाइत्यहि गोठको जनवारहरुसँग बात मार्थिनकहा बिर्सन सक्छु र बाबामहि पार्दै हजुरले दुनाइ पढाउनुभकोघरको दुखहरुलाइ एक्लै सम्हालिपढ्नलाइ स्कुल पठाउनुभकोआज हामिहरु जहा छौहजुरहरुकै देन होहामिहरुले पाएका सबै कुराहरुहजुरहरुकै आशिर्बाद हो
Comments
Post a Comment