Skip to main content

Posts

Showing posts from November, 2023

With CONFIDENCE, you WIN before you START

हिजो काम सकेर ट्रेनमा रुम फर्कन्दै गर्दा, एउटा अनौंठो ईन्सिडेण्ट फेस गर्नुपर्यो। एउटाले डाईरेक्ट डाईमण्डको रिङ्ग र पैसा देखाउँदै, ‘Will you marry me?’ भन्दै Proposal गर्यो। Kind of weird फिल भयो। यो मेरो जीबनमा कसैले डाईरेक्ट Marriage Proposal गरेको First Experience थियो। पहिले पनि एकचोटि एकजना केटि मेरो सिटमा आएर बस्यो, तर हाम्रो कुरा भने भएन। हामी दुवैजाना आ-आफ्नो मोबाइलमा चलाउँनमानै ब्यास्त थियौं। जब म मेरो स्टेसनमा निस्कनु पर्यो, उस्ले कुनै फेमेलियर मान्छे जस्तो Bye भनेर बिदा गर्यो।  यस्तो कुराहरुले Something Special फिल त गराउँछनै, अझै आफूलाई Polish गर्न Motivate गर्दो रहेछ। मलाई अरुले के भन्छसँग कुनै सरोकार छैन, किनभने म आफूलाई सँधै Brad Pitt हुँ भनेर ढाडस दिन्छु। सायद, यसैलाई भन्छन् क्यारे Self Confidence भनेर। यसैकारणले हुनसक्छ, मेरो सँधै Moral High हुन्छ र Always Motivated पनि हुन्छु।