Skip to main content

Posts

Showing posts from May, 2023

My Competitor Is Myself

  My Competitor Is Myself: आफ्नो कामको प्रसंसा भएको सुन्दा खुशी लाग्छ। आज एकजना साथिलाई ले भन्दैथियो रे, He is damn good भनेर सबैले भन्दैथियो भनेर। हुनत, हिजो Boss ले भन्दैथियो, तलाई मैले ६२ जना Applicants मा छानेको र तँलाई म चाँडै माथि पुर्याउँछु भनेर। मेरो लागि Sushi Passion र Profession दुबै हो। त्यस्तै, म आफूलाई एउटा Creative मान्छे लाग्छ। Sushi पनि एउटा Creative काम हो। Every best sushi restaurant in the town wants to hire me now. I have made myself at this level. त्यसैले, अहिले आफूलाई Messi जस्तो feel हुन्छ। यहि SUSHI लाई Profession को रुपमा pursue गर्छु भनेर धेरै दुख पनि गरियो। Best restaurants in the town मा पनि काम गरियो। त्यसको फल बल्ल आज मिल्दैछ। मलाई धेरै माथिसम्म पुग्नु छ। मेरो सबै  सपनाहरु पूरा गरेर मर्नु छ। मेरो competition मसँगनै छ।I wanna grow every single day & I wanna be the best version of myself. For that, I give all of my bones & flesh. So, always believe in yourself & follow your heart. Sooner or later, you’ll get the results. Bottom line: If I remain