Skip to main content

Posts

Showing posts from October, 2022

Regarding Recent Prem Geet 3 Movie Hindi Dubbing Debate & My Personal Point Of View

  फिल्म राम्रो बन्यो भने, कुनै अर्को भाषामा डबिङ गरिरहनु पर्दैन। उदाहरणको लागि हङकङमा बनिएको Shaolin Soccer Movie, जापानमा बनिएको Hachikō Movie, कोरियामा बनिएको Parasite Movie, थाईल्याण्डमा बनिएको Ong-Bak Movie र Korean Singer Psy ले गाएको गीत Gangnam Style बिश्वभर तीनीहरुकै भाषामा चलेका हुन्। त्यसैले प्रेम Prem Geet 3 ले हिन्दिमा डबिङ गरेर फूर्ती नगरे हुन्छ। कबड्डी ४ ले यहिं नेपालमा आजसम्मको रेकर्ड ब्रेक गरेको छ। आफ्नो माटो सुहाउँदो मौलिक फिल्म बनाऔं, त्यसैले एकदिन Oscar जीत्नेछ। जस्तै, Bong Joon-ho ले Direction गरेको Parasite Movie ले 2020 मा Oscar Award जीतेर ईतिहास रचेको छ। यहि कुराहरुबाट पनि केहि पाठ सिक्ने होकी महोदयहरु।