Skip to main content

Posts

Showing posts from May, 2022

Problems Are Not Stopping Signs, They Are Guidelines

  भनिन्छ खालि गोजी र भोको पेटले जुन शिक्षा दिन्छ, त्यो शिक्षा संसारको कुनैपनि युनिभर्सिटीले दिदैन रे। Apple Company का CEO Stve Jobs कुनैदिन एक छाक खानको लागि आईतबारको दिन २ घण्टा हिँडेर हिन्दु मन्दिर जान्थे रे। किनभने हिन्दु मन्दिरमा आईतबार फ्रिमा खाना बाड्थे रे। Steve Jobs को Biography पढ्नुहोस्, यदि पढ्नुभएको छैन भने। धेरै Inspiring छ। आज हेर्नुहोस Apple Brand को value काहाँ छ।  So, problems are not stopping signs, they are guidelines.