Skip to main content

Posts

Showing posts from January, 2022

My Commitment

  मैले सायद आजसम्म कसैलाई पनि त्यति धेरै चित्त दुखाएजस्तो लाग्दैन। त्यस्तै, कसैको पनि एक पैसा खाईदेको जस्तो लाग्दैन। त्यसैले, मेरो लागि नराम्रो सोच्ने मान्छेहरु कमै हुनुहुन्छ होला जस्तो लाग्छ। सबैले मलाई माया र आशिर्बादनै  दिईरहनु भएको जस्तो लाग्छ। यहि मेरो सकारात्मक सोचाईसँगै मैले मेरो फेसबुक र ईस्टाग्राम पब्लिक गर्ने र कसैलाई पनि ब्लक नगर्ने निर्णय गरेको छु। जीवन छोटो छ, एक अर्कामा सत्रुता बोकेर के गर्नु। सबैको भलो चाहान्छु। So far, what I believe is that I haven’t hurt anyone so much. Similarly, I also strongly believe that I haven’t take single penny from anyone having bad intentions. So, I think that there are not many people who want bad things happen to me. I have confident that everyone has been showering upon me love & blessings at every turn. In these positive thoughts, I decided to public my Facebook & Instagram account not blocking anyone. Our life is short, having enemity with each other doesn’t make sense. My best wishes to all.